एकै दिन दुई लाखले उपत्यका छाड्दै

काठमाडौं। बैशाख १६ गतेदेखि निषेधाज्ञाको घोषणा लागू हुने भएपछि एकै दिन दुई लाख सर्वसाधारणले उपत्यका छाड्ने यातायात व्यवसायी महासंघले बताएको छ। महासंघका महासचिव सरोज सिटौलाले आज बिहानैदेखि उपत्यकाबाट बाहिरिनेको भीड लागेको बताए। यहीअनुसार बाहिरिए बेलुकासम्म दुई लाखले उपत्यका छाड्ने अनुमान गरिएको हो। यतिबेला नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, कोटेश्वर र कलंकी लगायतका स्थानबाट सर्वसाधारण घर गइरहेका छन्।

सम्बन्धित सामग्री

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन : पाँच लाख मतदाताले काठमाडौं उपत्यका छाड्दै

आइतबार हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्न करिब पाँच लाख मतदाता जिल्ला जाने भएका छन् । मतदाता बुधबारदेखि जिल्ला जान थालेको र शनिबारसम्म यो संख्या पाँच लाख पुग्ने काठमाडौं...

चुनावका लागि ७ लाख मतदाताले उपत्यका छाड्दै, ५० प्रतिशत सवारी थपियो

आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन, २०७९ का लागि ७ लाख बढी मतदाताहरूले उपत्यका छाड्ने भएका छन् । निर्वाचनमा भोट हाल्नकै लागि विभिन्न जिल्ला तथा क्षेत्रबाट काठमाडौं आएका मतदाताहरू आ–आफ्नै क्षेत्रमा फर्किने भएका हुन् ।यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार शुक्रबारसम्ममा करिब ६ लाख यात्रुहरूले उपत्यका छाडेका छन् । दशैं–तिहार लगत्तै निर्वाचनको चहलपहल सुरु भएपनि कात्तिक २५ गतेदेखि मतदाताहरूले उपत्यका छाड्न थालेकोमा मंसिर ३ गतेसम्म यस्तो संख्या ७ लाख पुग्ने देखिएको याताया

आजसम्म पाँच लाखले उपत्यका छाड्दै

काठमाडौंको नागढुङ्गामा सवारी साधनको चाप बढेकाले त्यहाँबाट सुरु भएको आज बिहानको जाम थानकोटसम्म आइपुगेका थियो । सवारी साधनको लाम शुक्रबार साँझ पनि उत्तिकै थियो ।

दैनिक सामान्यभन्दा १५ हजार बढीले उपत्यका छाड्दै

काठमाडौं । स्थानीय निर्वाचनका लागि काठमाडौं उपत्यका छाड्नेहरूका कारण बिहान र बेलुकीको समयमा कोटेश्वर, नयाँ बसपार्क, कलङ्कीलगायत क्षेत्रमा यातायात व्यवस्थापन अस्तव्यस्त छ । तर यात्रु र सवारी साधनहरूको आवतजावतको तथ्यांक राख्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सामान्य अवस्थामा भन्दा करिब १५ हजारले मात्र दैनिक काठमाडौं उपत्यकाबाट बाहिरी रहेका छन् । तर भित्रनेको संख्या पनि उत्तिकै […]

भोट हाल्न उपत्यका छाड्दै नागरिक,अहिलेसम्म कति बाहिरिए

–नारायण ढुङ्गाना, विभिन्न कामले उपत्यकामा रहेका नागरिक स्थानीय तह निर्वाचनका लागि जिल्लामा फर्कने क्रम बढेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयअनुसार विगत केही दिनदेखि उपत्यकाबाट जिल्ला फर्कने मानिस बढेका छन् । मतदाता नामावली जिल्लामा रहेकाले यही वैशाख ३० गते हुने मतदानमा मताधिकार प्रयोगका लागि उपत्यका छाडेका उनीहरूले बताएका छन् । ट्राफिक प्रहरीका अनुसार अहिले […]

निषेधाज्ञा खुकुलो भएसँगै दैनिक सयौँले उपत्यका छाड्दै (तस्बिरसहित)

काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यका छाड्नेको चाप बढेको छ । सरकारले असार १ गतेदेखि निषेधाज्ञा खुकुलो गरेपछि उपत्यका छाेडेर घर फर्किनेको संख्यामा वृद्धि भएको हो । बिहीबार काठमाडौंको नयाँ बसपार्क पुग्दा उपत्यका छोड्नेको संख्या बाक्लो देखिन्थ्यो । कोरोना महामारीका कारण काठमाडौंमा बस्न गाह्रो भएपछि काठमाडौं छोड्नुपरेको कैलालीका श्याम पातलीले...