एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिडले कठिन जित निकालेको छ । रियलले घरेलु मैदानमा गेटाफेमाथि १–० को झिनो जित दर्ता गरेको हो । घरेलु मैदानमा रियलको जितमा दोस्रो हाफमा मार्काे एसेन्सियोले गरेको गोल नै निर्णायक बन्यो ।सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलको सुरुवातदेखि नै घरेलु टोलीले पाहुना टोलीमाथि बल पोसेसन राख्दै लगातार दवाव बढाएपनि […]
The post रियल म्याड्रिडको कठिन जित first appeared on Hamro Khelkud.