एजेन्सी – खेलको अन्त्यतिर फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोल मद्दतमा जित निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लन सफल भएको छ । रियल म्याड्रिडले रियल भालाडोलिडलाई २–० ले पराजित गरेपछि एक खेल कम खेलेको क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । भालाडोलिडमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा […]