स्पान्योललाई हराउँदै रियल म्याड्रिड ला लिगा च्याम्पियन

एजेन्सी – स्पान्योलमाथि सानदार जित निकाल्दै रियल म्याड्रिड यो सिजनको स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । घरेलु मैदानमा स्पान्योललाई ४–० ले पराजित गरेपछि रियल चार खेल बाँकी छँदै च्याम्पियन बन्न सफल भएको हो । स्पान्योलविरुद्ध घरेलु टोलीको जितमा ब्राजिली युवा स्टार रोड्रिगोले दुई तथा मार्काे एसेन्सियो र करिम बेन्जेमाले समान एक गोल गरे । […]

सम्बन्धित सामग्री

रियल म्याड्रिड ९ वर्षपछि कोपा डेल रे च्याम्पियन

एजेन्सी – ला लिगा प्रतिद्धन्द्धी ओसासुनालाई पराजित गर्दै रियल म्याडिङ ९ वर्षपछि स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ । सेभियामा शनिबार राति भएको खेलमा ओसासुनालाई २–१ ले पराजित गर्दै रियल सन् २०१४ पछि कोपा डेल रे च्याम्पियन बनेको हो । कोपा डेल रेमा रियल समग्रमा २०औं पटक च्याम्पियन बनेको हो । रियललाई उपाधि जिताउन […] The post रियल म्याड्रिड ९ वर्षपछि कोपा डेल रे च्याम्पियन first appeared on Hamro Khelkud.

रियल म्याड्रिड फाइनलमा

एजेन्सी – ला लिगा प्रतिद्धन्द्धी भ्यालेन्सियाको चुनौती टाइब्रेकरमा पन्छाउँदै साविक विजेता रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । रियलले भ्यालेन्सियालाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । निर्धारित समयमा १–१ को बराबरी र त्यसपछि अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिदा रियलले बाजी मारेको हो […]

‘रियल म्याड्रिड र बेन्जेमाबारे सोचेका छैनौं’ – लेवान्डोस्की

एजेन्सी – यसै समरमा क्याटलान क्लब बार्सिलोना आएका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ला लिगा प्रतिद्वन्द्वी रियल म्याड्रिड र उनका फ्रान्सेली फरवार्डबारे केही नसोचेको बताएका छन् । ‘म रियल म्याड्रिडविरुद्ध खेल्न सधैं तयार छु । उनीहरुविरुद्ध कसरी खेल्ने मलाई थाहा छ,’ लेवान्डोस्कीले भने, ‘गत सिजन उनीहरुले उत्कृष्ट र सफल समय व्यतित गरे । हामी उनीहरुलाई हराउन […]

बराबरीमा रोकिए रियल म्याड्रिड र बार्सिलोना

एजेन्सी । स्पेनिस लिग ला लिगा च्याम्पियन रियल म्याड्रिड र उपविजेता बार्सिलोना बराबरीमा रोकिएका छन् । आइतबार राति भएको खेलमा म्याड्रिड काडिजसँग १-१ गोलको बराबरीमा रोकिदा शिर्ष स्थानमा अङ्क दुरि बढाउने मौका गुमाएको हो । रामोन डे कारान्जामा भएको खेलमा म्याड्रिडको लागि मारियानो डियाजले एक गोल गर्दा काडिजको लागि रुबिन सोब्रिनोल एक गोल फर्काए । […]

रियल म्याड्रिडलाई ला लिगा च्याम्पियन बन्न के आवश्यक ?

एजेन्सी – रियल म्याड्रिड यो सिजनको स्पेनिस ला लिगाको उपाधि जित्ने संघारमा रहेको छ । रियल ३२ खेलबाट ७५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । सेभियाविरुद्ध पहिलो हाफमो प्रदर्शन बिर्सनलायक रहेपनि दोस्रो हाफको उच्च प्रदर्शनले रियलले ३–२ को जित निकाल्दै उपाधि होडलाई बलियो बनाउँदा अर्काे दिन बार्सिलोना घरेलु मैदानमा क्याडिजसँग १–० ले स्तब्ध हुँदा रियललाई […]

आज रियल म्याड्रिड र बार्सिलोना भिड्दै

एजेन्सी । स्पेनिस लिग ला लिगा अन्तर्गत हुने खेलमा आज विश्व फूटबलका दुई महारथी रियल म्याड्रिड र बार्सिलोना भिड्दैछन् । सान्टियागो बेर्नाबेउमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ । आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । घरेलु लिगको शिर्ष स्थानमा रहेको म्याड्रिड आजको खेल जित्दै उपाधि जित्ने […]

रियल म्याड्रिड एस्पान्योलसँग पराजित

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल म्याड्रिड एस्पान्योलसँग पराजित भएको छ । एस्पान्योलले घरेलु मैदानमा लिगको शीर्ष स्थानमा रहेको रियललाई पहिलो हार दिलाउने क्रममा २-१ को जित दर्ता गरेको हो । एस्पान्योलले खेलको पहिलो हाफमा नै राउल डे टोमसको गोलमा अग्रता लिएको थियो । उनले १७ औं मिनेटमा एड्रियन एम्बार्बाको पासमा […]

स्पेनिस ला लिगा : रियल म्याड्रिड शीर्षस्थानमा

रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रियल बेटिसलाई उसैको मैदानमा १–० गोलले हराउँदै रियल म्याड्रिडले शीर्षस्थान कब्जा गरेको हो । रियलको कठिन जितमा ड्यानीयल कार्भाजल नायक बने । कार्भाजलले ६१औं मिनेटमा कप्तान करिम बेन्जेमाको पासमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा रियलले पहिलो हाफको सुरुवातमै गोलगर्ने राम्रो मौका गुमाएको थियो । छैटौं मिनेटमा भिनिसियस जुनियरको पासमा पोस्ट नजिक पाएको उत्कृष्ट अवसरलाई बेन्जेमाले सदुपयोग गर्न सकेनन् । बेटिसले पनि पहिलो हाफमा राम्रा अ...

आज रियल म्याड्रिड र डिपोर्टिभो आल्भेस भिड्दै

काठमाडौं, साउन ३० । स्पेनिस लिग ला लिगा अन्तर्गत आज हुने सिजनको पहिलो खेलमा रियल म्याड्रिडले डिपोर्टिभो आल्भेसको सामना गर्दैछ । इस्टेडियो मेन्डिजोरोजामा हुने खेल नेपाली समय अनुसार राति १ः४५ बजे शुरु हुनेछ । आज हुने खेल जित्दै रियल म्याड्रिड सिजनको उत्कृष्ट शुरुवातको खोजीमा रहेको छ । गत सिजन अन्तिम दिनमा लिग गुमाएको म्याड्रिड दोस्रो […]

स्पेनिस ला लिगा : कार्डिजमाथि सहज जित निकाल्दै म्याड्रिड शीर्षमा

काठमाडौं :   स्पेनिस ला लिगा फुटबलमा  रियल म्याड्रिड विजयी भएको छ।गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले कार्डिजलाई ३-० गोल अन्तरले पराजित गरेको हो। रियल म्याड्रिडको जितमा करिम बेन्जामाले २ गोल गरेका थिए भने एक गोल अल्भारो ओड्रीओजोलाले गरेका थिए।यो सहज जितपछि रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। रियल ३२ खेलमा ७० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने एक खेल कम खेलेको एटलेटिकोको ३१ खेलमा ७० नै अंक रहेको छ।त्यस्तै ३२ खेलमा ६७ अंक रहेको सेभिया तेस्रो स्थानमा छन् भने ३० खेल