एमालेले ‘रेड जोन’मा राखेका श्याम प्रदेश सांसदमा निर्वाचित

कास्कीमा प्रदेशसभातर्फ ६ वटा निर्वाचन क्षेत्र छन् । तीमध्ये एमालेले बेदबहादुरलाई चुनाव जित्न कठिन हुने भन्दै रेड जोनमा राखेको थियो ।