रुपन्देही । जवरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ परेका रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ५ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । रुपन्देही जिल्ला अदालतले उनलाई मंगलबार धरौटीमा छाड्ने आदेश दिएको हो । अदालतका स्रेतेदार शोभाकर खरेलले अदालतले तोकेको धरौटी रकम बुझाएर शुक्ला रिहा भएको जानकारी दिए । थुनछेक बहसपछि न्यायाधीश मातृकाप्रसाद […]