सहकारीको रकम हिनामिना प्रकरणः गाउँपालिका अध्यक्ष २ लाख ५० हजार धरौटीमा रिहा

दाङ– महाप्रभु बचत तथा ऋण सहकारी संस्था लालमटियाको रकम हिनामिनाको मुद्दामा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी दाङ देउखुरी जिल्ला अदालतले तोकेको २ लाख ५० हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका छन्। अदालतमा सोमबार हाजिर हुन आएका सुवेदीले अदालतले तोकेको दुई लाख ५० हजार धरौटी तिरेर रिहा भएको श्रेस्तेदार धनसिंह गिरीले जानकारी दिए। न्यायाधीश रितेन्द्र थापाको […]

सम्बन्धित सामग्री

सहकारी अपचलन आरोपित कुँवर २० लाख धरौटीमा रिहा

सहकारीको रकम अपचलनको आरोपमा सम्पर्क बाहिर रहनुभएका बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर २० लाख धरौटीमा बिहीबार रिहा हुनुभएको छ।

धरौटी बुझाएपछि रिहा भए दिपेश पुन

बुटवल- सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत रुपन्देहीको आदेशमा ४ लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार पुन रिहा भएका हुन् । गत शुक्रबार जिल्ला अदालतमा थुनछेक बहसपछि पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो...

धरौटी रकम बुझाएर दिपेश पुन रिहा

सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन धरौटीमा रिहा भएका छन् ।

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

काठमाडौं । सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन जेल चलान भएका छन् । जिल्ला अदालत रुपन्देहीमा भएको थुनछेक बहसपछि पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर पुनले आज शुक्रवार ४ लाख धरौटी रकम जम्मा गर्न नसकेपछि भैरहवास्थित जिल्ला कारागार […]