काठमाडौं महानगरको शैक्षिक क्यालेन्डर : वार्षिक परीक्षा चैत १ देखि ९ गतेसम्म

काठमाडौं : काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८० को वार्षिक तालिका सार्वजनिक गरेको छ।महानगरको शिक्षा विभागले सार्वजनिक गरेको शैक्षिक क्यालेन्डरअनुसार वैशाख ३ गतेदेखि शैक्षिक सत्र शुरु भएको छ। गर्मी बिदा ८ दिन (असार २२ देखि २९ गतेसम्म) र जाडो बिदा १९ दिन (पुस १६ देखि माघ ५ गतेसम्म) तोकिएको छ।यसैगरी सबै महानगरपालिकाका सामुदायिक विद्यालयले प्रथम त्रैमासिक परीक्षा साउन २५ गतेदेखि भदौ १ गतेसम्म सञ्चालन गर्नुपर्ने छ। दोस्रो त्रैमासिक परीक्षा पुस १ देखि ११ गतेसम्म सञ्चालन हुनेछ। दशैँतिहार

सम्बन्धित सामग्री

हिमाली जिल्लामा बिग्रियो शैक्षिक क्यालेन्डर

हुम्लाको सिमकोट गाउँपालिका–१ स्थित बालमन्दिर माविमा २ वर्षअघि वर्षसम्म कात्तिक अन्तिम साता वार्षिक परीक्षा सकिन्थ्यो । तर यो वर्ष भने मुस्किलले २ महिना मात्र पढाइ भएको छ ।