रोयल डिस्कभरी एलएलसीले नेपालमा प्राथमिक उचार सम्बन्धी तालिम दिने

युएई । यूएईमा कार्यरत एक नेपाली व्यवसायीले नेपालका ७ जिल्लामा प्राथमिक उपचार सम्बन्धी निशुल्क तालिम प्रदान गर्ने भएका छन् । बीस वर्ष अघि दुबई आएका चितवनका ओम उप्रेतीले संचालन गरेको रोयल डिस्कभरि एलएलसी कम्पनीमार्फत तालिम संचालन गर्न लागेका हुन् । यो कम्पनीले यूएईका प्रतिष्ठित होटेल तथा स्विमिङ पुलमा कार्यरत लाइफ गार्डहरुलाई तालिम …

सम्बन्धित सामग्री

नेपाल लाइफद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम

काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्सले सञ्चालक समितिका सदस्य तथा विभागीय प्रमुखहरूलाई सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम दिएको छ।सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७५ को दफा १५ को नियम अनुसार उक्त तालिम दिइएको हो। चैत ३ गते धुलिखेलमा सञ्चालन गरिएको हो।सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो। उक्त कार्यक्रममा पछिल्लो समय नेपालको पारस्परिक मूल्यां

खेलाडीलाई आहार र पोषण सम्बन्धी तालिम

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी र प्रशिक्षकलाई आहार र पोषण सम्बन्धी तालिम प्रदान गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा भएको तालिममा सञ्जय महर्जनले सहभागीलाई कुन खाना कति मात्रमा खादा उपयुक्त हुने भन्ने विषयमा ज्ञान दिएका थिए । राखेपले खेलाडीलाई उपलब्ध गराएको खुराक […]

पम्प मर्मत र प्यानलबोर्ड सञ्चालन सम्बन्धी तालिम प्रदान

नेपाल खानेपानी संस्थान प्रधान कार्यालयले संस्थानमा कार्यरत २७ जना कर्मचारीलाई ५ दिने पम्प मर्मत र प्यानलबोर्ड सञ्चालन सम्बन्धी तालिम प्रदान गरेको छ।...

आरुघाटमा लागु औषध न्युनिकरण सम्बन्धी जनचेतना मुलक तालिम सम्पन्न

आरुघाट गाउँपालिका वडा नम्बर ९ आरुघाटमा लागु औषध न्यूनीकरण सम्बन्धी जनचेतना मूलक तालिम सम्पन्न भएको छ।...

आरुघाटमा लागु औषध न्युनिकरण सम्बन्धी जनचेतना मुलक तालिम सम्पन्न

आरुघाट गाउँपालिका वडा नम्बर ९ आरुघाटमा लागु औषध न्यूनीकरण सम्बन्धी जनचेतना मूलक तालिम सम्पन्न भएको छ।...

सुदुरपश्चिममा स्वास्थ्य सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

सुदुरपश्चिम प्रदेशमा आँखा,नाक कान घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ।

मेरो माइक्रोफाइनान्सको लघुवित्त व्यवस्थापन सम्बन्धी तालिम

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कर्मचारीहरुका लागि लघुवित्त व्यवस्थापन सम्बन्धी २ दिने तालिम प्रदान गरेको छ । संस्थाका नवप्रवेशी कर्मचारीलाई सो तालिम प्रदान गरिएको हो । कर्मचारीलाई संस्था तथा लघुवित्त सम्बन्धी कामहरु तथा नीति–नियमकाबारेमा जानकारी दिने, सिकाउने तथा अभिमुखीकरण गराउने उद्देश्यले तालिम दिइएको संस्थाले जनाएको छ ।२ दिने कार्यक्रमको समापनको अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि […]

भक्तपुरका व्यवसायीलाई कर विवरण दाखिला सम्बन्धी तालिम दिइयो

विभिन्न पेशा व्यवसाय गरिरहेका व्यवसायीहरुलाई कर विवरण दाखिला सम्बन्धी तालिम दिइएको छ ।  आइतबार भच्र्युअल विधिबाट भक्तपुर चेम्बर अफ कमर्श, भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ र भक्तपुर सुनचाँदी व्यवसायी संघले संयुक्त रुपमा आयोजना गरेको अनलाईन कर विवरण दाखिला सम्बन्धी  तालिम सम्पन्न भएको हो ।भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरले राजस्व सम्बन्धमा नियम, कानुन र प्रक्रियाहरूबारे जानकारी नहुँदा धेरै उद्यमी व्यवसायीहरु कारवाहीमा पर्ने भएक

धादिङमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी दुई दिने तालिम

धादिङ – आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङका पदाधिकारीहरूको लागि सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी दुई दिने तालिम सुरु भएको छ ।  सुरक्षित वैदेशिक रोजगारीका सवाल, आप्रवासी कामदारका हकहित तथा संस्थागत विकास सम्बन्धी जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।  तालिमको पहिलो दिन जिल्ला समन्वय समिति धादिङका जिल्ला समन्वय अधिकारी हरी प्रसाद अर्यालले वैदेशिक रोजगारको वर्तमान अवस्था र अवसर तथा मुख्य सवालहरूको बारेमा जानकारी गराउनुभयो । यसै गरी कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकार...

सेयर बजार सम्बन्धी तालिम

प्रभु क्यापिटलले त्रिभुवन विश्वविद्यालयअन्तरगतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबिए तथा एमबिएममा अध्ययनरत विद्यार्थीको लागि सेयर बजार सम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ । तीन दिनसम्म सञ्चालन भएको उक्त वर्कसप तथा तालिम कार्यक्रममा त्रिभुवन विश्वविद्यालय सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट अन्तरगत एमबिए तथा एमबिएममा अध्ययनरत करिब ६० जना विद्यार्थी सहभागी भएको […]