मेरो माइक्रोफाइनान्सको लघुवित्त व्यवस्थापन सम्बन्धी तालिम

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कर्मचारीहरुका लागि लघुवित्त व्यवस्थापन सम्बन्धी २ दिने तालिम प्रदान गरेको छ । संस्थाका नवप्रवेशी कर्मचारीलाई सो तालिम प्रदान गरिएको हो । कर्मचारीलाई संस्था तथा लघुवित्त सम्बन्धी कामहरु तथा नीति–नियमकाबारेमा जानकारी दिने, सिकाउने तथा अभिमुखीकरण गराउने उद्देश्यले तालिम दिइएको संस्थाले जनाएको छ ।२ दिने कार्यक्रमको समापनको अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि […]