पाँच विमान कम्पनीलाई उडान गर्न निर्देशन

नेपाल वायुसेवा निगम र हिमाल एयरलाइन्ससहित पाँच विमान कम्पनीलाई भैरहवामा अनिवार्य उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, एयर अरेबिया, कतार एयरवेज, फ्लाई दुबईले दैनिक तीनभन्दा बढी उडान गरिरहेका छन्।

सम्बन्धित सामग्री

विमान उडान प्रतियोगितामा दुई चालकको मृत्यु

संयुक्त राज्य अमेरिकाको पश्चिमी राज्य नेभाडामा  विमान उडान प्रतियोगितामा दुई जना चालकले ज्यान गुमाएका छन्। ‘टी सिक्स गोल्ड रेस’का क्रममा विमान अवतरण गर्दा दुई वटा विमान एक आपसमा ठोक्किँदा उनीहरूको मृत्यु भएको आयोजकहरूले आइतबार बताएका हुन्। 'हाम्रो रेसिङ परिवारका दुई सदस्य निक मेसी र क्रिस रशिङको अवतरण गर्दा दुर्घटनामा परी ज्यान गएको छ, दुवै जना दक्ष पाइलट थिए', रेनो एयर रेसिङ एसोसिएसनले एक विज्ञप्ति निकालेर भनेको छ।   अमेरिकी राष्ट्रिय यातायात सुरक्षा

विमान उडान प्रतियोगितामा दुई चालकको मृत्यु

एजेन्सी – संयुक्त राज्य अमेरिकाको पश्चिमी राज्य नेभाडामा विमान उडान प्रतियोगितामा दुई जना चालकले ज्यान गुमाएका छन् । ‘टी सिक्स गोल्ड रेस’का क्रममा विमान अवतरण गर्दा दुई वटा विमान एक आपसमा ठोक्किदा उनीहरूको मृत्यु भएको आयोजकहरूले आइतबार बताएका हुन् । “हाम्रो रेसिङ परिवारका दुई सदस्य निक मेसी र क्रिस रशिङको अवतरण गर्दा दुर्घटनामा परी ज्यान […]

१५ वर्षदेखि उडान भरिरहेको थियो दुर्घटनामा परेको विमान

१ माघ, काठमाडौं । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ९ एन-एनएसी विमान सन् २००७ मा बनेको खुलेको छ । फ्रान्सेली-इटालियन कन्सोर्टियम विमानले १५ वर्षदेखि उडान भरिरहेको हो । यो विमानले पहिलोपटक १ अगस्ट २००७ मा पहिलो उडान भरेको थियो । ७५४ सिरियल नम्बरको एटीआर ७२-५०० विमान १७ अगस्ट २००७ मा कम्पनीले भारतीय किंगफियर एयरलाइन्सलाई डेलिभर […]

विमान दुर्घटनाकाे शाेकमा भाेलि यति एअरलाइन्सका सबै उडान रद्द

काठमाण्डाै – यति एअरलाइन्सले भाेलि साेमवारका लागि निर्धारित सबै उडान रद्द गरेकाे छ । आज आइतवार भएकाे विमान दुर्घटनाकाे शाेकमा भाेलिकाे उडान रद्द गरिएकाे एअरलाइन्सले सूचना निकालेर जानकारी दिएकाे छ । आपत्कालीन र उद्धारका उडानहरू भने हुने एअरलाइन्सले जनाएकाे छ । ६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो । सूचना–

पोखरामा विमान दुर्घटनापछि देशभरको उडान प्रभावित

१ माघ, काठमाडौं । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि काठमाडौंबाट देशभरको उडान प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनापछि पोखरा विमानस्थलसहित देशभरका सबै उडान स्थगित गरिएको जानकारी दिए । अन्य गन्तब्यमा जाने विमानहरु पनि ढिला गरी उडिरहेका छन् । आइतबार बिहान दुर्घटनामा परेको जहाजमा चालक दलका चार जना र ६८ […]

बाक्लाे हुस्सुले त्रिभुवन विमानस्थलमा उडान प्रभावित, केही विमान डाइभर्ट

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सके पनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए ।

एशियाली विमान कम्पनीद्वारा ताइवानमा उडान रद्द

काठमाडौं । चीनले ताइवानी सीमा नजिक सैन्य अभ्यास सुरु गरेपछि एशियाली विमान कम्पनीहरुले उक्त क्षेत्र भएर हुने उडानहरु रद्द गरेका छन् । कतिपयले भने वैकल्पिक रुटबाट उडान गरेका छन् । बिहिबारदेखि सैन्य अभ्यास सुरु गरेको चीनले ताइवान आसपासको समुद्री र उडान क्षेत्रलाई खतराको सूचीमा राख्दै उक्त रुटमा प्रवेश नगर्न विमान र पानी जहाजहरुलाई चेतावनी दिएको […]

मौसम पूर्वसूचना प्रणालीको आधारमा विमान उडान नगरे ठूलो दुर्घटनाको चेतावनी

मौसम पूर्वसूचना प्रणालीको आधारमा विमान उडान नगरे देशले ठूलो दुर्घटना भोग्नुपर्ने  भन्दै विज्ञहरुले चेतावनी दिएका छन् । जेठ १५ गते भएको तारा एयरको विमान दुर्घटना खराब मौसम हुँदाहुँदै उडान भरेको भन्ने तथ्यहरु सार्वजनिक भइरहेको र विगतका केही विमान दुर्घटना पनि पूर्वानुमान विपरित उडान गर्दा दुर्घटना भएको भन्दै विज्ञहरुले सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताएका हुन् । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले कुनैपनि विमानहरु थ्रेसहोल्ड (सीमा) मा चल्छन् वा चल्दैनन् भन्ने कुरा रा

काठमाडौँ आइपुग्यो एरो थाई, परीक्षण उडान गर्न विमान आजै भैरहवा जाने

काठमाडौँ, ४ फागुन: भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्ने विमान काठमाण्डौ आइपुगेको छ । एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) को विमान आज (बिहीबार) बङ्गलादेशको ढाका हुँदै काठमाण्डौ आइपुगेको हो । विमान आजै बेलुकासम्म काठमाण्डौबाट भैरहवा जाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यो विमानले भोलि शुक्रबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ अर्थात् परीक्षण […]

आन्तरिक उडान थप्दै विमान कम्पनी

काठमाडौं। कोरोनाको दोस्रो लहरसँगै निषेधाज्ञा लगाउन थालेपछि आन्तरिकतर्फका विमान कम्पनीले उडान संख्या थप गर्न थालेका छन्। संक्रमण तीव्र बनेको र उपत्यकामा निषेधाज्ञाका कारण यात्रुहरु बाहिर जाने क्रम बढ्ने देखिएपछि हवाई कम्पनीले आन्तरिक उडान थपेका हुन्। आन्तरिकतर्फका सबैभन्दा लामो गन्तव्यमा समेत एक–सवा एक घन्टाको उडान भएकाले हवाई यात्रामा कम जोखिम हुने अनुमानसहित उडान संख्या थप गरेको विमान कम्पनीले जनाएका छन्।