बाक्लाे हुस्सुले त्रिभुवन विमानस्थलमा उडान प्रभावित, केही विमान डाइभर्ट

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सके पनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए ।

सम्बन्धित सामग्री

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१७ असोज, काठमाडौं । प्रतिकूल मौसमका कारण बुधबार हवाई उडान प्रभावित बनेको छ । विमानस्थल स्रोतका अनुसार बुधबार काठमाडौं–पोखरा रुटमा कुल ९ वटा उडान भएको छ । त्यसपछि यो विमानस्थलमा उडान प्रभावित बनेको छ । भरतपुरमा समेत बुधबार १ मात्र उडान भएको थियो । त्यसपछि उडान प्रभावित बनेको छ । बुधबार तुम्लिङटारका पनि सबै उडानहरु […]

तुवाँलोले पोखराको हवाई उडान प्रभावित, खुल्नै सकेन अन्तर्राष्ट्रिय विमानस्थल

भिजिविलिटी अपुग हुँदा त्यसको मार पोखराबाट हुने हवाई उडानमा परेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको विमानस्थलले बताएको छ। शनिबार दिउँसो तीनबजेसम्म पोखरा विमानस्थल खुल्न सकेको छैन।...

तुवाँलोले पोखराको हवाई उडान प्रभावित, खुल्नै सकेन अन्तर्राष्ट्रिय विमानस्थल

भिजिविलिटी अपुग हुँदा त्यसको मार पोखराबाट हुने हवाई उडानमा परेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको विमानस्थलले बताएको छ। शनिबार दिउँसो तीनबजेसम्म पोखरा विमानस्थल खुल्न सकेको छैन।...

हुस्सुका कारण धनगढी–काठमाडौं उडान प्रभावित

धनगढी : हुस्सुका कारण धनगढी–काठमाडौं उडान प्रभावित भएको छ। धनगढी–काठमाडौं र काडमाडौं–धनगढी उडान प्रभावित भएको हो।  धनगढी विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले शुक्रबार बिहान र शनिबार बिहान हुस्सुका कारण उडान प्रभावित भएको जानकारी दिए। हुस्सुका कारण भिजिबिलिटी नभएकाल] उडान प्रभावित भएको उनले बताए। धनगढी विमानस्थलमा कम भिजिबिलिटीमा उडान गर्नका लागि ‘भीओआरडीएई’ उपकरण जडान गरिएको छ। तर उपकरणको परीक्षण नभएकाले प्रयोगमा आएको छैन। ठूला जहाजला

मौसमले आन्तरिक उडान प्रभावित

काठमाडौं : मौसम बिग्रिएका कारण आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भए। बदलिएको मौसमले भिजिबिलिटी न्यून हुँदा विमानस्थलमा ‘आइएफआर’ उडान मात्र सञ्चालन भएकाले आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।विमानस्थलको उडान प्रभावित भएको सूचना आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीहरूले उडान डिले भएको यात्रुलाई गराए। बढीमा ४ घण्टासम्म आन्तरिक उडान प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए।उनका अनुसार आज बिहानैदेखि उडान प्रभावित

बाक्लो हुस्सुले हवाई उडान प्रभावित

बिहानैदेखिको बाक्लो हुस्सुले पोखरा विमानस्थल अझै खुलेको छैन। भिजिविलिटी नपुग्दा यहाँबाट हुने हवाई उडान प्रभावित भएका छन्। विमानस्थल नखुल्दा विहीबारका कुनैपनि उडान भएका छैनन्। यहाँस्थित विमानस्थलबाट विहान सातबजे नै उडान संचालन हुन्छन्।...

मौसम नखुल्दा आन्तरिक उडान प्रभावित

काठमाडौं : मौसम प्रतिकूलताका कारण आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भएका छन्। बिहीवार काठमाडौं बाहिरका चारवटा विमानस्थल मात्र खुल्ला छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार यो प्रभावले आज हुन लागेको एक सय १२ वटा उडान प्रभावित हुनेछन्। 'विभिन्न वायुसेवा कम्पनीको उडान तालिका समयमा हुन नसकेपछि साँझसम्मका उडानहरु डिले हुने सम्भावना रहेको…

‘भिजिबिलिटी’ नपुग्दा आन्तरिक उडान प्रभावित

मुलुकका अन्य विमानस्थलबाट हुने उडान पनि प्रभावित भए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बुधबार आन्तरिकतर्फका धेरै उडान प्रभावित भएका हुन्।...

हवाइ उडान प्रभावित

काठमाडौं । खराब मौसमका कारण आज काठमाडौंबाट हुने अधिकांश उडान प्रभावित भएको छ । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भएको विमानस्थलले जानकारी दिएको छ । कतिपय विमानस्थलहरू ढिलागरी खुलेपछि उडान डिले भएका छन् । अझै कतिपय विमानस्थल खुलेका छैनन् । मौसमको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय […]

विराटनगर विमानस्थल जलमग्न, आजका सबै उडान प्रभावित

विरानटगर । अविरल वर्षापछि विराटनगर विमानस्थलमा बाढी पस्दा हवाई उडान प्रभावित भएका छन् । विमानस्थलमा बाढी पसेकाले आजका सबै उडान रद्ध भएको वायुसेवा कम्पनीहरुले बताएका छन् । बुद्ध एयरले आजका लागि तय भएका काठमाडौं–विराटनगरका सबै उडान रद्ध गर्नु परेको जानकारी दिएको छ भने यति एयरले पाँच उडान प्रभावित हुने जानकारी दिएको छ । आज विराटनगरका […] The post विराटनगर विमानस्थल जलमग्न, आजका सबै उडान प्रभावित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.