झापा–धार्मिक पर्यटकीय क्षेत्र किच्चकवधमा कोभिड–१९ का कारण यस वर्ष पनि मेला नलाग्ने भएको छ । परापूर्वकालदेखि स्वस्थानी व्रत समाप्ति पूर्णिमाको दिन लाग्दै आएको भव्य मेला विगत दुई वर्षदेखि महामारीका कारण नलागेको हो । मेलामा भारतको विहारका विभिन्न स्थानदेखि झापा, इलाम, मोरङ र सुनसरी जिल्लाबाट भक्तजनहरु श्राद्ध गर्न, पोखरीमा स्नान गर्न, सतीदेवीको मन्दिरमा पूजापाठ गर्न र […]