३३ किलो सुन तस्करी प्रकरणमा फरार रहेका रमेश उप्रेती पक्राउ परेका छन्। मंगलबार साढे ३ बजे दुबईबाट एयर अरेबियाको फ्लाइटमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।...
चर्चित साढे ३३ किलो सुन तस्करी मुद्दाका अभियुक्त काले भनिने कृष्ण गोपाल अग्रवाललाई अदालतले धरौटीमा छाडेको छ। फरार रहेका अभियुक्त्त अग्रबाललाई मोरङ अदालतका न्यायाधीश भरत लम्सालको इजालसले मंगलबार २ लाख...
मोरङ– ३३ किलो सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका कृष्ण गोपाल अग्रवाल धरौटीमा छुटेका छन्। जिल्ला अदालत मोरङका स्रेस्तेदार टीकेन्द्रवीरजंग राणाका अनुसार सुन तस्करी मुद्दाका अभियुक्त किसन भनिने अग्रवाललाई मंगलबार २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको हो। धरौटी रकम बुझाएर अग्रवाल मंगलबार नै छुटेको राणाले बताए। अदालतका न्यायाधीश भरत लम्सालको […]
३३ किलो सुन प्रकरणका मुख्य नाइने गोरे (चुडामणि उप्रेती) समूहमा रहेर आपराधिक कार्य गरेको आरोपमा ५० वर्षीय कृष्ण गोपाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि इन्टरपोलबाट रेड नोटिस जारी भएको...
साढे ३३ किलो सुन प्रकरण चर्चामा आउँदा सुन ‘लुटिएको’ भनिएको थियो तर तथ्यहरुले सुन ‘लुकाइएको’ देखाउँछ । त्यही सुन बरामद नहुँदा आरोपीहरुले अदालतबाट उन्मुक्ति पाएका छन् । १७ मंसिर, काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणले तीन वर्षअघि जति चर्चा पायो, सुन बरामद नहुँदा त्यति नै सहजरुपमा आरोपीहरुले जिल्ला अदालत, मोरङबाट सफाइ पाए । […]
विराटनगर । ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती गोरेलाई जन्मकैदको सजाय सुनाएको छ । जन्मकैदको सजाय हुनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । उनीहरु बाहेक अरु सबै प्रहरीले सफाइ पाएका छन् । मोरङ जिल्ला अदालतले मंगलबार उक्त प्रकरणमा […]
साउन १५, काठमाण्डौ । ३३ किलो सुन काण्डका फरार प्रतिवादी भोजे मामा भन्ने भोजराज भण्डारी पक्राउ परेका छन् । प्रहरीले गौरादह नगरपालिका वडा नम्बर ८ बस्ने भण्डारीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हाृ । उनलाई प्रहरीले काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । ३३ किलो सुन तस्कर प्रकरणमा उनको भूमिका के कस्तो थियो भन्ने बारेमा अब अनुसन्धान […]