घुस रकमसहित नापी कार्यालय बेलबारीका कर्मचारी पक्राउ

नापी कार्यालय बेलबारीका अमिनी दिनेशकुमार शाहलाई ७ हजार रुपैयाँ घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग

सम्बन्धित सामग्री

लगनखेलको नापी कार्यालयका कर्मचारी ४ लाख घुससहित पक्राउ

२८ असार, काठमाडौं । नापी कार्यालय लगनखेल, ललितपुरका सर्भेक्षक संजिवकुमार यादव र आरबी लेखापढी सेन्टरका संचालक रामबाबु भुजेल ४ लाख घुससहित पक्राउ परेका छन् । जग्गा हालसाविक गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको …

एक लाख नगदसहित नापीका सर्भेक्षक र लेखापढी कर्मचारी पक्राउ

नापी कार्यालय, कलंकी, काठमाडौंमा कार्यरत सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका लेखापढी कर्मचारी नेत्रमणि पोखरेलले घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

नापी कार्यालय लहानमा विचौलियाको रजगज, विनाघुस हुँदैन सेवाग्राहीको काम

सिरहा । सिरहामा नापी कार्यालयको कर्मचारीहरुले सेवाग्राहीसँग खुलेआम घुस रकम लिएर काम गर्ने गरेका पाइएको छ। लहानस्थित नापी कार्यालयका कर्मचारीहरुले सेवाग्राहीसँग किताकाट, ब्लु प्रिन्ट लगायतका काममा विचौलिया तथा कर्मचारीहरु आफैँले खुलेआम अतिरिक्त रकम लिने गरेको पाइएको हो। नापी कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीहरुको सेटिङमा सेवाग्राहीसँग घुस लिएर मात्र कागजी प्रक्रिया अगाडि बढाउने गरेको पीडित सेवाग्राहीहरु […]

नापी कार्यालय भैरहवाका एक कर्मचारी ३० हजार घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा सिद्धार्थनगर–५ स्थित ३ नम्बर नापी कार्यालयको क्वार्टरमा कार्यरत एक जना कर्मचारी ३० हजार घुससहित पक्राउ गरेको छ ।   सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही कार्यालयमा कार्यरत अमिन टेकबहादुर रायमाझी रहेका छन् । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार...

चावहिल नापीका कर्मचारी नगदसहित ललितपुरबाट पक्राउ

काठमाडौं, २३ चैत्र । नापी कार्यालय, चावहिल १ नं. नापी टोली, बुढानिलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद के.सी. र अमिन प्रकाश राज भट्टलाई अख्तियारले नियन्त्रणमा लिएको छ । केसी र भट्टले जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको सुचनाको आधारमा १ लाख रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले पक्राउ गरेको हो । वाग्राहीसँग १ […]

१ लाख घुससहित मालपोतका सर्वेक्षक र अमिन पक्राउ

काठमाडौँ । नापी कार्यालय चाबहिल अन्तर्गत बूढानीलण्ठमा कार्यरत दुई जना कर्मचारी १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । जग्गाको हालसाबिक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले चाबहिलको १ नं. नापी टोली, बुढानीलकण्ठमा कार्यरत सर्वेक्षक विनोद के.सी. र अमिन प्रकाशराज भट्टलाई सेवाग्राहीबाट एक लाख […]

७५ हजार घुससहित नापी कार्यालयका कर्मचारी पक्राउ

सेवाग्रहीसँग ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा नापी कार्यालय वीरगञ्जका सर्वेक्षक रामनरेश पासवानलाई अख्तियार

सुनसरी नापीका कर्मचारी घुसको रकमसहित पक्राउ

सुनसरी : सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले २ कर्मचारीलाई पक्राउ गरेको छ। घुस माग्ने नापी कार्यालय सुनसरीका सर्वेक्षक मागेन महतो र घुसको सेटिङ मिलाउने लेखनदास रामनारायण कोदारलाई नगद ११ हजार रुपैँयासहित पक्राउ गरेको हो। नक्सा सुधार गर्न पुगेका सेवाग्राहीसँग घुस मागेका दु...

दुर्इ लाख रुपैयाँ घुससहित नापी कार्यालय लहानका कर्मचारी पक्राउ

सिरहा – सेवाग्राहीसँग लिएको दुई लाख रुपैयाँ घुससहित नापी कार्यालय लहानका सर्वेक्षक देवनारायण चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मगंलबार पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले चौधरीलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कार्यालयबाटै ...