१ लाख घुससहित मालपोतका सर्वेक्षक र अमिन पक्राउ

काठमाडौँ । नापी कार्यालय चाबहिल अन्तर्गत बूढानीलण्ठमा कार्यरत दुई जना कर्मचारी १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । जग्गाको हालसाबिक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले चाबहिलको १ नं. नापी टोली, बुढानीलकण्ठमा कार्यरत सर्वेक्षक विनोद के.सी. र अमिन प्रकाशराज भट्टलाई सेवाग्राहीबाट एक लाख […]

सम्बन्धित सामग्री

ललितपुरबाट १ लाख घूससहित सर्वेक्षक पक्राउ

ललितपुरबाट १ लाख घूससहित सर्वेक्षकपक्राउ परेका छन् । नापी कार्यालय चावहिल १ नम्बर नापी टोली बूढानीलकण्ठमा कार्यरत सर्वेक्षक बिनोद केसी पक्राउ परेका हुन् । उनीसँगै अमिन प्रकाश राज भट्ट पनि पक्राउ परेका छन् ।  जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले निजहरुलाई एक लाख रुपैयाँ घुस  लिइसकेको अवस्थामा पक्राउ गरेको हो । ललितपुर महानगरपालिका वडा नम्बर ५, लगनखेलस्थित महालक्ष्मी मार्गबाट पक्राउ परेका उनीहरु

जग्गा नाप्दा घुस माग्ने नापी सर्वेक्षक पक्राउ

विराटनगर - जग्गा नापजाँच गर्दा घुस माग्ने नापी कार्यालय बेलबारीका अमिन (सर्वेक्षक) दिनेशकुमार शाह पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७ हजार रुपैयाँ घुससहित सर्वेक्षक शाहलाई पक्राउ गरेकाे हाे। मोरङको बेलबारी नगरपालिका ...

https://www.onlinekhabar.com/2020/01/828228

२८ पुस, विराटनगर । जग्गा नापजाँच गर्दा घुस नापी कार्यालय बेलबारीका अमिन (सर्वेक्षक) दिनेशकुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका १० भाउन्नेका स्थानीयको जग्गा नापी …