सुनसरी नापीका कर्मचारी घुसको रकमसहित पक्राउ

सुनसरी : सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले २ कर्मचारीलाई पक्राउ गरेको छ। घुस माग्ने नापी कार्यालय सुनसरीका सर्वेक्षक मागेन महतो र घुसको सेटिङ मिलाउने लेखनदास रामनारायण कोदारलाई नगद ११ हजार रुपैँयासहित पक्राउ गरेको हो। नक्सा सुधार गर्न पुगेका सेवाग्राहीसँग घुस मागेका दु...

सम्बन्धित सामग्री

विद्युत् प्राधिकरण इनरुवाका कर्मचारी अख्तियारको नियन्त्रणमा

इनरुवा। सुनसरी सदरमुकाम समेत रहेको इनरुवामा रहेको नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीले मङ्गलबार नियन्त्रणमा लिएको छ । विद्युत् प्राधिकरणबाट उद्योगमा विद्युत् क्षमता वृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भनी गोप्य सूचनाका आधारमा अख्तियारको इटहरीबाट खटिएको टोलीले २५ हजारसहित पक्राउ गरेको अख्तियारका केन्द्रिय प्रवक्ता भोला […]

बैंक तथा वित्तिय संस्था ठगी गर्ने समूहका दुई जना पक्राउ

बैंक तथा वित्तिय संस्थाका कर्मचारी, जिम्मेवार उच्च पदस्थ व्यक्तिसहित गलत नियत भएका व्यक्तिद्दारा ठगी गर्ने क्रम बढीरहेका बेला सुनसरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

सरकारी छाप दस्तखत किर्ते तथा ठगी गरेको आरोपमा पक्राउ

२५ भदौ, सुनसरी । प्रहरीले सरकारी छाप दस्तखत किर्ते तथा ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-५ तल्लो देउराली बस्ने महोत्तरी पशुपतिनगर-४ घर भएका ५२ वर्षीय कुमार थापा मगर भन्ने अमर वहादुर लामिछाने रहेका छन् । लामिछानेले आफू लोकसेवा आयोगको कर्मचारी रहेको भनी सरकारी जागिर लगाईदिने भन्दै लोक सेवा आयोगको […]

पत्रकार भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, (नेस) ।  आफूलाई वनकाकर्मचारी तथापत्रकार भन्दै ठगी गरेको अभियोगमा सुन्दरहरैँचानगरपालिका–७बस्ने पुष्पप्रसाद सिग्देल र सुनसरी इटहरी उपमहानगरपालिका–६ जुटविकास बस्ने दधिराम चौहानलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले हामीवनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नु अन्यथातपाईंहरूलाई काम गर्न अप्ठेरो हुने धम्कीदिई विभिन्न काठमिलमा रकम उठाई ठगी गरेको पाइएपछि इलाकाप्रहरी कार्यालय सिजुवाबाट खटिएको […]