जनकपुरधाम । राम—जानकी विवाह पञ्चमीको अवसरमा जनकपुरधाम नगर क्षेत्रभित्र मासु, मदिरा र लागूपदार्थ सेवन र विक्री वितरणमा पूर्ण निषेध गरिएको छ । जनकपुरधामका प्रमुख प्रशाकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्यायले मंसीर १७ देखि २६ गतेसम्म १० दिन नगर क्षेत्रभित्र मासु, मदिरा तथा लागूपदार्थ सेवन र विक्री वितरणमा पूर्ण निषेध गरिएको सुचना जारी गरेका हुन् । जानकी […]