स्पष्टीकरणपछि सडकको काम सुचारु

ठेक्का सम्झौता भएर लामो समयसम्म प्रगति हुन नसकेको तनहुँको भानु नगरपालिकास्थित भानु मार्गको काम पुनः सुरु भएको छ । पटक–पटक म्याद थप भएर पनि सडक कालोपत्रको काम ढिलासुस्ती भएको उक्त खण्डमा पूर्वाधार विकास कार्यालयले स्पष्टीकरण सोधेपछि काम पुनः सुरु भएको हो । कार्यालयले केही समयअगाडि कारबाही स्वरुप स्पष्टीकरण सोधेको थियो । लगत्तै निर्माण कम्पनीले कामलाई […]

सम्बन्धित सामग्री

हुम्लामा हवाई सेवा सुचारु

सिमकोट – दुई दिनपछि हुम्ला जिल्लाको हवाई सेवा सुचारु भएको छ। शनिबार सिमकोट क्षेत्रमा हावा लाग्न रोकिएपछि हवाई सेवा सुचारु भएको हो। सिमकोट बिमानस्थलका एयरट्राफिक कन्ट्रोलर निसान झाले बिमानस्थल क्षेत्रमा हावाहुरी चल्न रोकिएपछि हवाई सेवा सुचारु रहेको बताए। बिहीबार हावाको चाप ३८ नट रहेकोमा शुक्रबार त्यो घटेर १७ नटमा झरेको कारण दुवै दिन हवाई सेवा […]

नारा सडक सुचारु

सिमकोट – उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ५ को चार हजार ६ सय मिटर अग्लो स्थान नारा लेकको सडक सुचारु भएको छ। निर्माण व्यवसायले जेसिबीबाट केही समय अगाडि परेको हिउँ पन्छाउने र भत्किएको सडक मर्मत गरेपछि सडक सुचारु भएको हो। सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकीका (बिओपी) सशस्त्र प्रहरी निरीक्षक पप्पु यादवका अनुसार डेढ महिनादेखि बन्द […]

अवरुद्ध हवाई सेवा सुचारु

सिमकोट- अवरुद्ध भएको हवाई सेवा बुधबार बिहानैबाट सुचारु भएको छ। हावाहुरी लाग्न रोकिएपछि हवाई सेवा सुचारु भएको हो। अघिल्लो दिन अबरुद्ध भएको हवाई सेवा आज बिहानैबाट सुचारु भएको सिमकोट विमानस्थलले जनाएको छ। आज पहिलो उडान नेपालगञ्जबाट सीता एयरले भरेको थियो भने त्यसपछि समिट र तारा एयरले पनि भरेका थिए। आज दिनभर सुर्खेत र नेपालगञ्जबाट उडान […]

बाजुरामा रोकिएको मतगणना सुचारु

धनगढी – बाजुरामा संघ र प्रदेशको मतगणना पुनः सुचारु भएको छ। प्रतिनिधि सभाको बिहानबाट रोकिएको थियो भने प्रदेश सभाको दिउँसोबाट गणना स्थगित भएको थियो। दुबै मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले जनाएको छ। राजनीतिक दलसँगको सहकार्यमा रोकिएको मतगणना सुचारु भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ। हिमाली गाउँपालिका–६ धिममा मुचुल्का भन्दा ३० मत बढी […]

डिजेल जेनेरेटरबाट विद्युत् सेवा सुचारु

सिमकोट – डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी सेवा सुचारु गरिएको छ। विद्युत् आपूर्ति बन्द भएको एक महिनापछि सिमकोटको विद्युत् सेवा सुचारु भएको हो। विद्युत् प्राधिकरणको सहयोगमा डिजेल ज्यानेरेटर हेलिकोप्टरमा ढुवानी गरेर सिमकोट आइपुगेको तीन दिनपछि सञ्चालनमा आउँदा विद्युत् आपूर्ति सुचारु भएको हो। हिल्दुुम विद्युत् वितरण केन्द्रको अवरुद्ध भएको ३३ दिनपछि विद्युत् आपूर्ति सेवा सुचारु भएको […]

सहमति पछि गुलरिया राजापुर अवरुद्ध सडक सुचारु

सोमबारदेखि अवरुद्ध रहेको गुलरिया राजापुर सडक आज दिउँसोबाट सुचारु भएको छ। मृतक पक्ष र सरकार पक्षबीच ८ बुँदे सहमति भएपछि अवरुद्ध सडक सुचारु भएको हो।...

मेलौलीका टोलहरुमा विद्युत् सेवा सुचारु हुँदै

बैतडी – बैतडीको मेलौली नगरपालिका वडा न. २ र ३ का टोलहरुमा विद्युत सेवा सुचारु भएको छ । यसअघि सलेना बजारमा मात्रै विद्युत् सुचारु भएकोमा शुक्रबार थप ट्रान्सफर्मर राखिएसँगै गाउँ टोलहरुमासमेत विद्युत् सुचारु भएको छ । गाउँमा विद्युत् सुचारु भएसँगै अंधकारमा बस्नुपर्ने बाध्यता हटेको स्थानीयवासी मान बहादुर चन्दले बताए । विद्युत् पुगेकाले बत्ती बाल्नुका साथै […]

अधिकृतको दरखास्त सुचारु

काठमाडौँ । लोक सेवा आयोगले स्थगित शाखा अधिकृतको दरखास्त सुचारु गरेको छ । उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशबाट राजपत्राङ्कित तृतीय श्रेणी(अप्राविधिक) शाखा अधिकृत वा सो सरहको पदको बढुवा सूचना तथा विज्ञापनहरूमा दरखास्त लिने कार्य स्थगन गरेकोमा अदालतले अल्पकालीन आदेश रद्द गरी रिट निवेदनसमेत खारेज गरेको जानकारी आएको भन्दै आयोगले ११ गतेदेखि दरखास्त सुचारु गरेको […]

जिप्रका हुम्लाको सेवा सुचारु

सिमकोट– एक हप्तादेखि बन्द जिल्ला प्रशासन कार्यालय हुम्लाको सेवा सोमबारबाट सुचारु भएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना संक्रमण भएपछि जिप्रकाको सेवा बन्द भएको थियो। निमित्त प्रजिअ राईले सोमबारबाट सबै सेवा सुचारु भएको जानकारी दिए। उनले आफू कोरोनामुक्त भएको र तोकिएको आइसोलेशन बस्ने अवधि सकिएपछि कार्यालय सुचारु गरिएको बताए। कार्यालयले सेवा सुचारु गरेपछि […]

तीन दिनदेखि अवरुद्ध हुम्लाको हवाई सेवा सुचारु

सिमकोट– हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा तेस्रो दिनपछि सुचारु भएको छ। बुधबार बिहानैबाट मौसममा सुधार आउँदा अवरुद्ध हवाई सेवा सुचारु भएको हो। नागरिक उड्डायन प्राधिकरण सिमकोट शाखाका निमित्त प्रवन्धक नवराज कटुवालले अवरुद्ध रहेको तेस्रो दिनमा हवाई सेवा सुचारु रहेको जानकारी दिए। हवाई सेवा सुचारु भएपछि जिल्लामा भित्रिने र जिल्ला बाहिर जाने यात्रु आफ्ना […]