अधिकृतको दरखास्त सुचारु

काठमाडौँ । लोक सेवा आयोगले स्थगित शाखा अधिकृतको दरखास्त सुचारु गरेको छ । उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशबाट राजपत्राङ्कित तृतीय श्रेणी(अप्राविधिक) शाखा अधिकृत वा सो सरहको पदको बढुवा सूचना तथा विज्ञापनहरूमा दरखास्त लिने कार्य स्थगन गरेकोमा अदालतले अल्पकालीन आदेश रद्द गरी रिट निवेदनसमेत खारेज गरेको जानकारी आएको भन्दै आयोगले ११ गतेदेखि दरखास्त सुचारु गरेको […]

सम्बन्धित सामग्री

शैक्षिक प्रोत्साहनका लागि निजामती कर्मचारीका सन्ततिको दरखास्त आह्वान

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति प्रदान गर्न दरखास्त आह्वान गरेको छ । कर्मचारीका सन्तत्तिलाई उच्च शिक्षाका लागि उपलब्ध गराइँदै आएको शैक्षिक प्रोत्साहन वृत्ति पुनः सुचारु गर्ने सरकारको निर्णय पछि मन्त्रालयले सूचना निकालेर १५ दिनभित्र आवेदन दिन आह्वान गरेको हो। मन्त्रालयको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले […]

प्रदेश १ लोक सेवा आयोगको दरखास्त सङ्कलन सुरु

विराटनगर । प्रदेश १ लोक सेवा आयोग विराटनगरले स्थगित भएको दरखास्त सङ्कलन कार्य पुनः सुचारु गरेको छ । २०७७ चैत ३० मा विज्ञापन प्रकाशन भई कोरोना महामारीका कारण २०७८ वैशाख १६ देखि स्थगित रहेका स्थानीय सरकारी सेवा अन्तरगतको विज्ञापनको पुनः दरखास्त लिने कार्य सुचारु गरिएको हो । इन्जिनियरिङ सेवा, सिभिल समूह सहायकस्तर चौथो तह र […]

मेटलाइफका ग्राहकले अनलाइनबाटै बिमा दावी गर्न सक्ने

मेटलाइफ नेपालले अनलाइन दावी इन्टिमेसन सेवा सुचारु गरेको छ । जसबाट ग्राहकहरूले आवश्यक कागजातसहित अनलाइन माध्यमबाट सजिलो तरिकाले बिमा दावी गर्न सक्छन् ।यसरी अनलाइन अपलोड भएका आवश्यक जानकारीहरु पाउनसाथ मेटलाइफको दावी टोलीले तुरून्त प्रक्रिया सुरु गर्ने कम्पनीले जनाएको छ । मेटलाइफले अनलाइन बिमा दरखास्त, प्रिमियम भुक्तानी तथा केवाइसी अपडेट र नयाँ ग्राहक सेवा एप प्रयोगमा […]