बालकृष्ण खाँण थुनामै रहने, स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश

काठमाडौं,१५ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नरेन्द्र केसीलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसला बदर गर्दै केसीलाई रिहा गर्न आदेश जारी गरेको हो । उनी नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणका […]