पूर्व वन राज्यमन्त्रीका पीए भ्रष्टाचार मुद्दामा ८ वर्षपछि पक्राउ

प्रहरीले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्व वन राज्यमन्त्रीका स्वकीय सचिव (पीए)लाई ८ वर्षपछि पक्राउ गरिएको छ । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा सजाय सुनाएपछि फरार भएपछि ८ वर्षपछि पक्राउ गरिएको...

सम्बन्धित सामग्री

वन फँडानी आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ

रुकुमपश्चिम–  रुकुमपश्चिममा वनको रुख फँडानी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक वडाध्यक्ष छन् ।  अवैध रूपमा सामुदायिक वन क्षेत्रका रूख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से ओलीसहित चार जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वडाध्यक्ष ओलीसहित ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी र […]

अवैधरुपमा काठ बिक्री गर्ने वन समुहका उपाध्यक्षसहित तीन पक्राउ

इलाम : जिल्ला वन कार्यालय इलामबाट बिक्री आदेश नदिएको काठ उपभोक्तालाई बिक्री गरेको आरोपमा झापाको शिवसताक्षी–१० मा रहेको गैडे सामुदायिक वन उपभोक्ता समूहका तीनजना पदाधिकारी पक्राउ परेका छन्। सव डिभिजन कार्यालय चुलाचुली इलामबाट खटिएको टोलीले गैडे सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष राम लावती, सचिव कुमारी फागो योङया र कोषाध्यक्ष रविन न्यौपानेलाई  पक्राउ गरेको हो।पक्राउ परेका तीनै जनालाई सव डिभिजन वन कार्यालय चुलाचुली इलाममा अनुसन्धानका लागि राखिएको कार्यालय प्रमुख सत्यराम प्रजापतिले बता

वन उपभोक्ता समूहका अध्यक्ष अबैध काठसहित पक्राउ

उदयपुरमा एक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अबैध काठसहित पक्राउ परेका छन्। डिभिजन वन कार्यालय उदयपुर गाईघाटले त्रियुगा नगरपालिका–५ स्थित अम्बिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लीलाबहादुर ग्रञ्जा मगरलाई पक्राउ...

वन मुद्दाका फरार अभियुक्त पक्राउ

२४ पुस, सुर्खेत। सुर्खेत प्रहरीले वन मुद्दाका फरार एकजना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका –२ ठउरीका ३९ वर्षीय विनोद गिरी रहेका छन् । गिरीलाई आइतबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताए । उनलाई डिभिजन बन कार्यालय सुर्खेतले वन मुद्दामा २२ असोज २०७७ मा […]

राष्ट्रिय वन क्षेत्रमा तस्करी गर्ने ६१ जना पक्राउ

काठमाडौँ,२ साउन । राष्ट्रिय वन क्षेत्रमा वन पैदावार तस्करी गर्ने ६१ जना पक्राउ परेका छन् । गत आर्थिक वर्षमा वन पैदावारका ४१ मुद्दामा ८३ जना संलग्न रहेको पाइएकामा ६१ जनालाई पक्राउ गरिएको हो । डिभिजन वन कार्यालयका अनुसार अन्य २२ जना फरार रहेका छन् । पक्राउ परेकालाई वन ऐनअनुसार कारबाही सुरु गरिएको छ । यस्तै […]

पक्राउ परेका वन अधिकारकर्मीलाई रिहा गर्न महासंघको माग

सामुदायिक वन उपभोक्ता महासंघले पक्राउ परेका वन अधिकारकर्मीलाई रिहा गर्न माग गरेको छ। महासंघले विज्ञप्ती जारी गरी सरकारले तर्जुमा गरेको वनसम्बन्धी नियमलाई लिएर  गरिएको धर्नाका क्रममा पक्राउ परेका अधिकारकर्मीलाई रिह...

ठगी र वन मुद्दामा फरार तीन अभियुक्त पक्राउ

सर्लाही । ईश्वरपुरबाट ठगी र वन मुद्दामा फरार तीन अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलबासको टोलीले जिल्ला अदालतबाट झण्डै रु ७१ लाख जरिवाना तोकिएपछि फरार भएका ठगी मुद्दाका दुई र वन मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–८, रामपुरका ५५ वर्षीय चेतबहादुर कार्की र ३४ वर्षीय बलराम […]

वन मुद्दामा फरार तीन अभियुक्त पक्राउ

ईश्वरपुरबाट ठगी र वन मुद्दामा फरार तीन अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय केशरजंग, बयलबासको टोलीले जिल्ला अदालतबाट झण्डै रु ७१ लाख जरिवाना तोकिएपछि फरार भएका ठगी मुद्दाका दुई र वन मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–८, रामपुरका ५५ वर्षीय चेतबहादुर कार्की र ३४ वर्षीय बलराम थापा तथा  ईश्वरपुर नगरपालिका–६, बयलबासका ३४ वर्षीय मझर अन्सारी रहेको बयलबासका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।तीन अभियुक्तमध्ये कार्कीव

वन लसुनसहित गोरखाका दुई जना मनामा पक्राउ

गोरखा : प्रहरीले प्रतिबन्धित वन लसुनसहित गोरखाका दुई युवालाई पक्राउ गरेको छ। करिब ६ लाख रुपैयाँ बराबरको प्रतिबन्धित वन लसुनसहित शुक्रबार  मनाङबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।उनीहरुबाट करिब ३० किलोग्राम वन लसुन बरामद भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका–५ गुम्दाका ४५ वर्षीय माइला गुरुङ र वडा नम्बर ७ का ३८ वर्षीय जीतबहादुर गुरुङ रहेको मनाङका डीएसपी सुवास खड्काले जानकारी दिए।उनीहरु दुबै जना मनाङमा नै डेरा गरेर बस्दै आएका

घुससहित सहायक वन अधिकृत पक्राउ

धादिङको नीलकण्ठ सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल ४० हजार रुपैयाँसहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पौडेललाई कार्यकक्षबाटै पक्राउ गरेको हो । वन कार्यालयले समातेको काठको धनीलाई मुद्दा नचलाउने शर्तमा दिएको घुस लिएको पाइएको छ ।