कैलालीमा ‘हाम्रा प्रहरीसँग हामी’ अभियान

जिल्ला प्रहरी कार्यालय कैलालीमा भर्खरै सरुवा भएर आएका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले आइतबार पत्रकारसँग भेटघाट र छलफल कार्यक्रम गरे। जिल्लामा शान्ति सुरक्षा परिणाममुखी ल्याउने तरिकाले काम गरेर ‘हाम्रा प्रहरीसँग हामी’अभियान कैलालीमा सुरु भएको छ।...

सम्बन्धित सामग्री

दुर्गा प्रसाईंका समर्थकले जनकपुरधामको एभरेष्ट बैंकमा लगाए ताला

जनकपुरधाम । दुर्गा प्रसाईंको ‘नागरिक बचाउ अभियान’ अन्तर्गत र्‍यालीमा हिँडेका समर्थकले जनकपुरधामस्थित एभरेष्ट बैंकमा तालाबन्दी गरेका छन् । उनीहरूले बैंकको मूल गेटमै तालाबन्दी गरेका हुन् ऋणीलाई आत्महत्या गर्नसम्म बाध्य पारेको भन्दै प्रसाईंका समर्थकले बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन गरेका छन् । बैंकमा तालाबन्दी गर्ने क्रममा प्रहरीसँग ठेलमठेल भएको थियो । गेटमा तालाबन्दीपछि स्व. खुशीराम चौधरीको […]

कञ्चनपुरमा सामाजिक हिंसा र लागुऔषध रोकथाम अभियान सुरु गरिने

काठमाडौँ– कञ्चनपुरमा प्रहरीको सहकार्यमा सामाजिक हिंसा न्यूनिकरण तथा लागु‍औषध नियन्त्रणका लागि अभियान सुरु गरिने भएको छ। ‘समाजिक हिंसा न्यूनीकरण तथा लागुऔषध रोकथाममा प्रहरीसँग नागरिक सुशासन समाजको भूमिका’ शीर्षकमा सचेतना अभियान सुरु गर्नका लागि सोमबार समाजिक अभियान्ता डम्मर राज भट्ट र कञ्चनपुरका प्रहरी उपरीक्षक उमा प्रसाद चतुरबेदीबीच भेट भएको छ। लागुऔषध रोकथाम तथा समाजिक हिंसाविरुद्ध सहकार्य […]

कैलाली प्रहरीले सुरु गर्‍यो ‘हाम्रो प्रहरीसँग हामी’ अभियान – देशसञ्चार

धनगढी– जिल्ला प्रहरी कार्यालय कैलालीले ‘हाम्रो प्रहरीसँग हामी’ भन्ने अभियान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेका प्रहरी उपरीक्षक (एसपी)

कैलालीमा ‘हाम्रो प्रहरीसँग हामी’ अभियान शुरु

३ साउन, धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले ‘हाम्रो प्रहरीसँग हामी’ अभियान शुरु गरेको छ । हालै जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुख भएर आएका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीको परिकल्पनाअनुसार आइतबारदेखि ‘हाम्रो प्रहरीसँग हामी’ अभियान …

सल्यानका छापाखानाले बालविवाहका निमन्त्रणा कार्ड नछाप्‍ने

सल्यान : सल्यानका छापाखानाले २० वर्ष उमेर नपुगेकाका विवाहका निमन्त्रणा कार्ड नछाप्ने प्रतिबद्धता जनाएका छन्। जिल्लामा बालविवाह न्यूनीकरणको अभियान चलाएको प्रहरीसँग छापाखाना संचालकले २० वर्ष उमेर नपुगेकाहरूकाको विवाह कार्ड नछाप्ने प्रतिबद्धता जनाएका हुन्। जिल्लामा संचालन भएका सातवटा छापाखानाले जिल्ला प्रहरी कार्यालय सल्यानमा पत्र...