नग्न फोटोसुट प्रकरणमा रणवीरले प्रहरीसँग मागे दुई हप्ताको समय

अभिनेता रणवीर सिंहले नग्न फोटोसुट प्रकरणमा मुम्बई प्रहरीसँग दुई हप्ताको समय मागेका छन् । यस मामिलामा, मुम्बई पुलिसले अभिनेतालाई २२ अगस्तमा सोधपुछको लागि बोलाएको छ। यद्यपि प्रहरीको तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन ।रणवीरले २२ जुलाईमा पेपर म्यागजिनको लागि नग्न फोटोसुट गरेका थिए । तस्बिरहरु सोशल मिडियामा बाहिर आएपछि मुम्बईको एक एनजीओले चेम्बुर पुलिस स्टेसनमा रणवीर विरुद्ध एफआईआर दर्ता गरेको थियो।एनजीओले रणवीरले आफ्नो नग्न फोटोबाट महिलाको भावनामा चोट पुर्‍याएको र अपमान गरेको बताएको थियो

सम्बन्धित सामग्री

नग्न फोटोसुट प्रकरण : प्रहरी कार्यालय पुगे रणवीर, तेर्स्याइयो १० प्रश्न

नग्न फोटोसुट मामिलामा अभिनेता रणवीर सिंह सोमबार बिहान मुम्बईको चेम्बुर प्रहरी स्टेसनमा पुगेर आफ्नो बयान दर्ता गरेका छन् । प्रहरी स्टेसनमा रणवीरसँग कयौँ घण्टा सोधपुछ समेत गरिएको थियो ।आफ्नो कानुनी टोलीका साथ रणवीर प्रहरी स्टेसनमा पुगेका थिए । इन्स्पेक्टर जयकुमार सूर्यवंशीका अनुसार रणवीरसँग प्रहरीले १० वटा प्रश्न गरेको र त्यसको जवाफमा उनले आफू निर्दोष भएको कुरा दोहोर्‍याएका थिए । उनले केही दस्ताबेज पनि पेस गरेका छन् ।मिडिया र भिडबाट बच्नका लागि रणवीरले दुई दिनअघि प्रहरीसँग बिहानको समय मिलाएका

नग्न फोटोसुट प्रकरणमा रणवीर सिंहले गरे समयको माग

एजेन्सी । भारतीय अभिनेता रणवीर सिंहले नग्न फोटोसुट प्रकरणमा मुम्बई प्रहरीसँग दुई साता समय मागेका छन् । यस मामिलामा, मुम्बई प्रहरीले रणवीरलाई सोमबार सोधपुछको लागि बोलाएको थियो । रणवीरले मुम्बई प्रहरीसँग दुई साताको समय मागेका छन् । यद्यपी प्रहरी तर्फबाट यस बिषयमा हालसम्म कुनै प्रतिक्रिया आएको छैन । रणवीरले गत जुलाई २२ मा एक म्यागजिनका […]

नग्न फोटोशूटबारे प्रहरीसँग रणवीरले मागे २ हप्ताको समय

एजेन्सी, ६ भदौ । बलिउड अभिनेता रणवीर सिंहले नग्न फोटोसुट प्रकरणमा मुम्बई प्रहरीसँग २ हप्ताको समय मागेका छन् । मुम्बई प्रहरीले अभिनेतालाई २२ अगस्तमा सोधपुछको लागि बोलाएको छ। यद्यपी प्रहरी तर्फबाट हालसम्म कुनै प्रतिक्रिया नआएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ । रणवीरले जुलाई २२ मा पेपर म्यागजिनको लागि नग्न फोटोशूट गरेका थिए । […]