न्याय माग्दै पैदल आएको टोलीसँग सरकारको वार्ता

नेपालगञ्जवाट पैदल यात्रा गरी काठमाण्डौं आई पुगेको महिला नेतृत्वको टोलीसँग सरकारले वर्ता गरेको छ। घरेलु हिंसापीडित महिलाको हत्या अनुसन्धान हुनुपर्ने लगायतका माग राख्दै टोली काठमाडौं आएको हो। गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि ...

सम्बन्धित सामग्री

सरकार र मिटरब्याजपीडितबीच वार्ता शुरु

काठमाडौँ : गृह मन्त्रालयमा सरकारी वार्ता टोली र मिटरब्याजपीडितहरुबीच आज (आइतवार) औपचारिक वार्ता शुरु भएको छ। मिटरब्याजपीडितलाई वार्तामा बोलाएको गृह मन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा २ जना उपसचिव रहेको वार्ता टोली गठन गरेको छ।सोही वार्ता टोली र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालको तर्फबाट अवधेश कुशवाहाको नेतृत्वमा गठित ९ सदस्यीय वार्ता टोलीबीच वार्ता शुरु भएको हो। सडकमा उर्लिएका पीडितहरु सरकारको गोली नै खानुपरे पनि न्याय नपाएसम्म धर्ना नछाड्ने अडानमा छन

बिलम्ब नगरी वार्ता गर्न राष्ट्रपति जेलेन्स्कीको आह्वान

किभ—युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अर्थपूर्ण शान्ति र सुरक्षा वार्ताका लागि आह्वान गरेका छन् । रुसी सेनाले आक्रमण तीव्र पारिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले बिलम्ब नगरी रुससँग वार्ताका लागि आह्वान गरेका हुन् । वार्ता रुसलाई उसको गल्तीका कारण भएको  क्षतिलाई न्यून गर्ने एउटा अवसर भएको बताए । ‘यो भेटघाट गर्ने समय हो । यो वार्ताको समय हो । यो क्षेत्रीय अखण्डता पुनस्र्थापना र युक्रेनका लागि न्याय कायम गर्ने समय हो ’, उनले भने ‘अन्यथा रुसको घाटा यस्तो ह

सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच शनिवार वार्ता भएको छ । नेकपासँग यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको हो । गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्र बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा […] The post सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

सरकार र चन्द नेतृत्वको नेकपाबीच वार्ता : सहमति कार्यान्वयनको टाइमलाइन बन्यो

सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच शनिवार वार्ता भएको छ । नेकपासँग यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको हो । गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा सहभागी थिए। वार्तामा २० फागुन २०७७ मा नेपाल सरकार र ने

संसद् सुरु गराउन एमालेसँग वार्ता गर्न चाहन्छौँ : कानुनमन्त्री बडू

काठमाण्डौ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले संसद् सुरु गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग वार्ता गर्न चाहेको बताउनुभएको छ ।  सत्तारुढ कांग्रेस नेतासमेत रहनुभएका मन्त्री बडुले संसदमा विद्यमान गतिरोध अन्त्य गरेर अघि बढ्न सरकारले प्रमुख प्रतिपक्ष दल एमालेलाई सहमतिमा ल्याउन वार्ता र संवादलाई सदैव अगाडि बढाउन चाहेको बताउनुभएको हो ।  आज मङ्गलबार संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले अत्यावश्यक विधेयक भने एमालेका विरोधका बीच...

सरकार-नेकपा ‘विप्लव’ समूहबीच वार्ता

काठमाडौं : सरकार र नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच भेटवार्ता भएको छ। आइतबार गृह मन्त्रालयमा भएको भेटमा सरकार र नेकपा ‘विप्लव’ समूहबीच विसं २०७७ फागुन २० गते भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको हो।भेटमा विभिन्न घटनामा पक्राउ परेका बन्दीलाई कानुनसम्मत ढङ्गले रिहाई गर्ने विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री बालकृष्ण खाँड, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, महान्यायधिवक्ता खम्बबहादुर खाती र नेकपा ‘विप्लव&rsquo

गोरखा सैनिकको न्यायका लागि तत्काल ब्रिटिश सरकारसँग वार्ता गर्न माग

नेपाली काँग्रेसका सांसद डा.डिला संग्रौलाले गोरखा सैनिकहरूको न्यायका लागि तत्काल ब्रिटिश सरकारलाई दबाब दिन सरकारलाई आग्रह गरेकी छन् । शुक्रबार संसदको शून्य समयमा बोल्दै सांसद संग्रौलाले तत्काल कुटनीतिक माध्यमद्वारा ब्रिटिश सरकारसँग सम्पर्क गरी वार्ता समिति गठन गर्न र वार्ताको मिति तोक्न आग्रह गरेकी हुन् ।संग्रौलाले भनिन्- ‘संसारभरि बहादुरीका लागि चिनिएका गोर्खा सैनिकहरु अहिले आफ्नै लागि न्याय माग्दै गएको शनिबारदेखि ब्रिटिश प्रधानमन्त्री कार्यालय नजिकै लन्डनमा आमरण अनशन बसी रहेका छन्। &

किसान आन्दोलनको समर्थनमा धर्मेन्द्र

बलिउड अभिनेता धर्मेन्द्र देओलले किसान आन्दोलनलाई समर्थन गरेका छन्। भारतमा ४० दिनदेखि कृषि कानुनविरुद्ध आन्दोलन चलिरहेको छ। सरकारसँग विभिन्न चरणमा वार्ता भए पनि निकास नस्किन सकेको छैन। यसैबेला धर्मेन्द्रले किसानलाई न्याय दिनुपर्ने बताएका छन्। किसानको माग सम्बोधन गरेर न्याय दिनुपर्ने उनले ट्वीटरमा लेखेका छन्। यसअघि पनि धर्मेन्द्रले चिसोमा सडकमा बसेर…

सरकारसँग वार्ता गर्न राप्रपाले बनायो बोहराको संयोजकत्वमा समिति

काठमाडौं । सरकारसँग वार्ता गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । कानून न्याय तथा...