वर्षा रोकिएपछि पुनः सुरु भयो नेपाल र कुवेतबीचको खेल, ओभर घटाइयाे

वर्षा कारण एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुनः सुरु भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षा रोकिएपछि खेल पुनः सुचारु भएको हो।...

सम्बन्धित सामग्री

नेपाल र भारतबीच रोकिएको खेल ७ बजे पुनः सुरु हुने

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच वर्षाका कारण रोकिएको खेल नेपाली समयअनुसार ७ बजे पुनः सुरु हुने भएको छ । वर्षाका कारण खेल रोकिएको थियो । वर्षा रोकिएपछि अम्पायरले निरीक्षण गरी ७ बजे सुरु हुने जानकारी गराएका हुन् । खेल रोकिनुअघि नेपालले ३७.५ ओभरमा ६ विकेट गुमाएर १७८ रन जोडेको छ । दीपेन्द्रसिंह […]

अर्धसतक बनाएका आसिफ आउट

नेपाल र भारतबीचको खेलमा वर्षा भएपछि खेल रोकिएको छ । ३०औं ओभर सम्पन्न भएसँगै वर्षा भएपछि खेल रोकिएको हो । ३० ओभर समाप्त हुँदा नेपाल १३४–४ को अवस्थामा छ । नेपालका...

एसीसी प्रिमियर कप फाइनलः ललित राजवंशीले चमत्कार देखाएको खेल पुनः वर्षाले स्थगित

काठमाडौं, १८ वैशाख। नेपाल र यूएईबीच जारी एसीसी प्रिमियर कपअन्तर्गतका फाइनल खेल पुनः रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पहिलो ब्याटिङमा उत्रिएको यूएईले २७.३ओभरमा ९विकेटको क्षतिमा १०६रन बनाउँदा खेलमा पुनः वर्षा बाधक बनेको हो। यूएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन बनाए। नेपालका लागि ललित राजवंशीले ४.३ओभर खेलेर ५ रन दिँदै ३ विकेट लिएका छन्।

नेपाल र यूएईबीचको खेल पुनः सुरु

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको फाइनल खेल पुनः सुरु भएको छ । त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण खेल प्रभावित भएको थियो । टस हारेर यूएईले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो । वर्षाले खेल प्रभावित हुँदा यूएईले १६ ओभरमा ५ विकेट गुम...

त्रिवि मैदानमा पुनः वर्षा, राेकियाे नेपाल र कुवेतबीचकाे खेल

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र कुवेतबीचको खेल पुनः वर्षाका कारण प्रभावित बनेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्धको सेमिफाइनलमा खेलमा कुवेतले २ सय ८१ रनको लक्ष्य पछ्याइरहँदा पुनः पानी परेको हो । कुवेतले ६ विकेट गुमाइसकेको छ । करण केसीले ५ तथा सोमपाल कामीले १ विकेट लिएका छन् । ...

वर्षाले रोकेको नेपाल र जिम्बावेबीचको खेल (फोटो फिचर)

१९ वैशाख, काठमाडौं । भारी वर्षा नरोकिएपछि नेपाल र जिम्बावे ‘ए’टिमबीच टी–२० शृंखलाको दोस्रो खेल रद्द गरिएको छ । त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रनको स्कोर बनाउँदा खेल वर्षाले रोकिएको थियो । करिव ४० मिनेटपछि वर्षा रोकिएपछि खेल २ ओभर घटाएर पुनः सुरु गर्ने तयारी भएको […]

नेपाल र जिम्बाब्वेबीचको दोस्रो खेल नतिजाविहीन

काठमाडौं । नेपाल र जिम्बाब्वे ‘ए’बीचको दोस्रो ट्वान्टी–२० क्रिकेट वर्षाका कारण नतिजाविहीन बनेको छ । सोमबार ४.३ ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल स्थगित भएको थियो । तर, त्यसपछि खेल पुनः सुरु हुन नसकेपछि नतिजाविहीन बनेको हो । योसँगै तीन खेलको ट्वान्टी–२० क्रिकेटमा जिम्बाब्वेले १–० को अग्रता लिएको छ । नेपाललाई अब...

नेपाल र जिम्बावे ‘ए’बीचको टी-२० खेल वर्षाका कारण रद्द

१९ वैशाख, काठमाडौं । भारी वर्षा नरोकिएपछि नेपाल र जिम्बावे ‘ए’टिमबीच टी–२० शृंखलाको दोस्रो खेल रद्द गरिएको छ । त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रनको स्कोर बनाउँदा खेल वर्षाले रोकिएको थियो । करिव ४० मिनेटपछि वर्षा रोकिएपछि खेल २ ओभर घटाएर पुनः सुरु गर्ने तयारी भएको […]

वर्षा शनिबारसम्म नै सक्रिय रहने

काठमाडौं, भदौ ९ । दुईवटा न्यूनचापीय रेखाको बलियो प्रभावका कारण सक्रिय बनेको नेपालको मनसुनी प्रणाली शनिबारसम्म नै सक्रिय रहने भएको छ । बङ्गालको खाडीमा जन्मेको न्यूनचापीय रेखा र नेपाल तराई नजिक रहेको न्यूनचापीय रेखाको दोहोरो असर नेपालको भूगोलमा परिरहेको छ । झन्डै एक सातादेखि पुनः सक्रिय बनेको मनसुनी वर्षाले यसपटक पूर्वदेखि सुदूूरपश्चिमको तराई भेगमा बढी प्रभाव जमाएको जल […]

पुनः वर्षाको सम्भावना

वर्षा गराउने न्यूनचापीय रेखा पुनः नेपाल नजिक आउने भएको छ । विगत एक साता नेपालबाट दक्षिणतिर न्यूनचापीय रेखा कायम रहेको थियो । त्यो रेखा नेपालतिर आउँदै गर्दा पुनः नेपालमा मनसुनी गतिविधि बढ्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।