वर्षाले फेरि रोकियो नेपाल हङकङबीचको खेल

काठमाडौं – पानी परेपछि ५ ओभरमा रोकिएर पुनः सुरु भएको त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल फेरि रोकिएको छ । टस हारेर पहिला ब्याटिङ गरिरहेको हङकङले ५ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको स्थितिमा पानी परेपछि पहिलो पटक खेल रोकिएको थियो । पानी पर्न छाडेपछि सुरु भएको खेल ८ ओभरमा पुनः […]

सम्बन्धित सामग्री

नेपाल र वेस्ट इन्डिजबीचको खेल वर्षाले रोकियो

काठमाडौं । आईसीसी यू-१९ विश्वकप अघिको नेपाल र वेस्ट इन्डिजबिचको औपचारिक वार्मअप खेल वर्षाले प्रभावित भएको छ । दक्षिण अफ्रिकाको जोहानेसवर्गमा वेस्ट इन्डिजले ब्याटिङ गरिरहेको अवस्थामा पानी परेपछि खेल रोकिएको हो । वेस्ट इन्डिजले ८ ओभर ३ बलमा १ विकेट गुमाएर ३३ रन बनाएको अवस्थामा पानी परेको थियो । नेपालका लागि गुल्सन झाले एक विकेट […]

वर्षाले नेपाल र भारतबीचको खेल रोकियो

काठमाडौँ- एसिया कप–२०२३ मा नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ । सोमबार श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालले ३७.५ ओभरमा ब्याटिङ गर्दा वर्षा भएपछि खेल रोकिएको हो । ३७.५ ओभरको समाप्तिमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ। नेपालबाट हाल क्रिजमा ...

क्रिकेटलाई वर्षा बाधक : मुलपानीको खेल रद्द, त्रिविको खेल बीचमै रोकियो

२४ भदौ, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट बिहीबारदेखि काठमाडौंमा सुरु भयो । नवौं राष्ट्रिय असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने तय भएपनि नेपाल टी२० लिगसँग मिति जुधेकाले पुरुष क्रिकेट एक महिनाभन्दा अघि नै काठमाडौंमा गरिएको हो । तर निरन्तरको वर्षाले गर्दा क्रिकेट खेल भने प्रभावित बनेको छ । […]

एनआरएनएको उत्कृष्ट ब्याटिङ, वर्षाले खेल रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा एनआरएनएले नेपाल एपिएफ क्लबविरुद्ध उत्कृष्ट ब्याटिङ गरि रहँदा वर्षाको कारण खेल रोकिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एनआरएनएले १३.३ ओभरमा २ विकेट गुमाउँदै १ सय २० रन बनाउँदा वर्षाको कारण खेल रोकिएको छ । एनआरएनएका कप्तान सुनाम गौतम ३५ बलमा […]

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय वर्षाले रोकियो, दोस्रो खेल आज

काठमाडौं : नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ। क्यानाडाको किङ सिटी स्टेडियममा तय खेल वर्षाको कारण रद्द भएको हो। वर्षाको कारण खेल टस समेत नभई रद्द भयो। दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाली टोलीले बुधबार दोस्रो एकदिवसीय खेल खेल्नेछ ।विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो। नेपालले यसअघि क्यानाडाको ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो। दुवै खेलमा नेपालले जिते हात

भारी वर्षाले नेपाल र युएईको खेल रोकियो

काठमाडौं : एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल र युएईबीचको खेल फेरि वर्षाले रोकिएको छ। आज बिहान पानी परेपछि निर्धारित समयभन्दा केही ढिला सुरु भएको खेल यूएईको इनिङ सकिएलगत्तै पानी पर्न सुरु गरेपछि खेल प्रभावित भएको छ।  फाइनल प्रवेशका लागि नेपालले ८२ रनको  लक्ष्य पाएको छ।टस हारेर पहिले व्याटिङ गरेको युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन्। यस्तै इसा ओजाले १५ रन बनाउँदा छाया मुगलले १४ रन बनाइन्। यस्तै खुशी शर्माले १२ रन बनाइन। त्यस्तै का नाममा रन रह्

नेपाल र जिम्बावे ए बीचको खेल वर्षाले रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावे ए र नेपालसँगको दोस्रो टि२० अभ्यास खेल वर्षाको कारण रोकिएको छ । टियु मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाउँदै ४८ रन बनाएको छ । जिम्बावेका कड्जाइ मउन्जे १३ बलमा ५ चौका २२ रनमा अविजित छन् । उलाई रोय कैयाले १ रनबाट साथ दिनेछन् । तीव्र […]

नेपाल र क्यानडाको खेल वर्षाले रोकियो

नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र क्यानडाको खेल वर्षाले रोकिएको छ। खराब ब्याटिङलाई निरन्तरता दिएको नेपाल क्यानडाले दिएको १९५ रनको लक्ष्य भेट्टाउन ३४ ओभरभित्रै ५ विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो। ३४औं ओभरमा पानी पर्न सुरू भएपछि यसपछि खेल हुने नहुने अन्यौल छ। यदि खेल सुचारू…