उद्योगका समस्या फाष्ट ट्रयाकबाट समाधान गर्न माग - Karobar National Economic Daily
काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त उद्योगमन्त्री सुनिलबहादुर थापा समक्ष सोमबार उद्योग मन्त्रालयमा भेटवार्ता ग¥यो । सो अवसरमा महासंघका अध्यक्ष राणाले नवनियुक्त मन्त्रीलाई…
काठमाडौँ – सात राजनीतिक दलले वीरगन्ज महानगरपालिकामा रहेको खानेपानीको समस्या समाधान गर्न सरकार समक्ष माग गरेका छन् । वीरगन्जमा सम्पन्न राजनीतिक दलको संयुक्त बैठकपछि जारी विज्ञप्तिमा खानेपानी समस्या तत्काल समाधान गर्न सरोकारवाला निकायसँग माग गरिएको हो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक […]
नेकपा (एमाले) मा आवद्ध श्रमिकहरुको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजगारमा गएका श्रमिकको समस्या समाधान गर्न सरकारलाई दवाव दिएको छ । अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष विनोद श्रेष्ठले विदेशमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्सको भरमा चलेको तर […]
काठमाडौँ,२८ कार्तिक । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नं ४ ‘२’ का जनताले सडक र सुकुम्बासी समस्या समाधान गर्न उम्मेदवार समक्ष माग राखेका छन् । निर्वाचनमा होमिएका उम्मेदवार र दलका प्रतिनिधिलाई सो क्षेत्रका मतदाताले स्थानीय विकास निर्माणमा विशेष जोड दिन आग्रह समेत गरेका छन् । “जितेर गएपछि जनताका समस्याबाट विमुख हुने नेतालाई कसरी […]
काठमाडौँ – कर्णाली प्रदेशमा विद्यमान हवाई उडानसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिएको छ। कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ भेटगरी सो माग गरेको हो। त्यसैगरी टोलीले त्यस क्षेत्रमा उडान भरिरहेका निजी क्षेत्रका सेवा प्रदायक कम्पनीहरुको उडानलाई नियमित बनाउनका लागि पनि उनीहरुसहितको बैठक […]
काठमाडौँ– सुकुम्बासीको समस्या समाधान गर्न माग गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले ध्यानाकर्षण र्याली निकालेको छ। सोमबार काठमाडौँको माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म मोर्चाले र्यालीसहित प्रदर्शन गरेको हो। र्यालीमा सहभागीहरुले बसोबासका आधारमा लालपूर्जा दिन माग गरेका छन्। साथै उनीहरुले ‘असमान भूमि नीति खारेज गर, बसोबासको आधारमा लालपूर्जा देऊ, बेरोजगारलाई रोजगारको ग्यारेन्टी गर, सुकुम्बासीलाई आश्वासन होइन लालपूर्जा बाँड’ लगायतका […]
आन्दोलनरत नोबेल मेडिकल कलेज विराटनगरका विद्यार्थीहरूको समस्या समाधान गर्न इन्सेकले माग गरेको छ ।
चिकित्सा शिक्षा ऐन, २०७५ ले निर्धारण गरेभन्दा बढी शुल्क लिएको आरोपमा नोबेल मेडिकल कलेजविरूद्ध आन्दोलनरत विद्यार्थीका कारण सर्वसाधारणसमेत प्रभावित भएको भन्दै इन्सेक प्रदेश १, कार्यालयले शुक्रवार विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न माग गरेको हो ।
अतिरिक्त शुल्क विवादमा नोबेल मेडिकल कलेज विराटनगर र चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीबीच २०७८ पुस १४ गतेदेखिको तनावले सिर्जित अवस्थाप्रति ध्यानाकर्षण भएको विज्ञप्तिम...
काठमाडौं : विपदका बेला महिला र बालबालिका सबैभन्दा बढी प्रभावित हुने भएकाले समस्या समाधान गर्न लैंगिक मैत्री नीतिसहित विपद व्यवस्थापन गर्न उनीहरूले माग गरेका छन्।काठमाडौंमा बुधबार भएको ‘विपत जोखिम व्यवस्थापनमा लैंगिक नीति’ कार्यक्रममा सहभागीहरूले विपदमा महिला र बालबालिका बढी प्रभावित हुने भन्दै उनीहरूको समस्या समाधान गर्नका लागि महिला तथा बालबालिकामैत्री लैंगिक नीति बनाउन माग गरे। कार्यक्रम सञ्चारिका समूहले आयोजना गरेको हो।राष्ट्रिय विपद जोखिम न्युनी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले बेलायती सरकारसँग वार्ता गरेर भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न कुटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारको तहबाट समस्या समाधान गर्न राप्रपा अध्यक्ष राणाले आइतबार अनुरोध गरेका हुन् ।
‘अनसनरत भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएँ । समस्या समाधानका लागि सरकारले बेलायती सरकारसँग गम्भीर छलफल गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनु भएको छ,’ प्रधानमन्...