काठमाडौं : विपदका बेला महिला र बालबालिका सबैभन्दा बढी प्रभावित हुने भएकाले समस्या समाधान गर्न लैंगिक मैत्री नीतिसहित विपद व्यवस्थापन गर्न उनीहरूले माग गरेका छन्।काठमाडौंमा बुधबार भएको ‘विपत जोखिम व्यवस्थापनमा लैंगिक नीति’ कार्यक्रममा सहभागीहरूले विपदमा महिला र बालबालिका बढी प्रभावित हुने भन्दै उनीहरूको समस्या समाधान गर्नका लागि महिला तथा बालबालिकामैत्री लैंगिक नीति बनाउन माग गरे। कार्यक्रम सञ्चारिका समूहले आयोजना गरेको हो।राष्ट्रिय विपद जोखिम न्युनी