नेतालाई गाली गरेर समाज भत्काउन खोजिएको छ : प्रचण्ड

१४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेताहरुलाई गाली गरेर समाज भत्काउन खोजिएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको कार्यक्रममा उनले एकथरि मान्छेहरुले बुढाहरु चाहिँदैन, प्रौढहरु चाहिँदैन भनेर समाज भत्काउन खोजिएको बताएका हुन् । ‘यो समाज भत्काउने विचार हो, समाज बनाउने विचार होइन’ उनले भने, ‘समाज […]

सम्बन्धित सामग्री

‘प्रचण्ड एण्ड कम्पनी’(अर्थात् प्रचण्ड पथगामी) हरूलाई २५ प्रश्न

रवीन्द्र मिश्र-प्रचण्ड पथगामीहरू खासगरी राजा ज्ञानेन्द्रको सिला खोजे जसरी गल्ती खोजिरहेछन्। गल्ती झैँ देखिने केही भेटियो कि रमाइ हाल्छन्। तिनले विषयलाई समग्रतामा हेर्दैनन्, तदर्थतामा हेर्छन्।तिनले, एक गल्तीले देशलाई पारेको अफ्टेरो र १०० गल्तीले देशलाई गरेको अक्षम्य घातको भिन्नता छुट्याउँदैनन्। ती सन्तुलन र वस्तुपरकताको आँखाबाट समाज, राजनीति र देशलाई हेर्नै सक्दैनन्।अपवादलाई छोडेर, नागरिक समाज तिनै प्रचण्ड […]

नेताहरुलाई गाली गरेर समाज भत्काउन खोजिएको प्रचण्डको आरोप

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेताहरुलाई गाली गरेर समाज भत्काउन खोजिएको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको कार्यक्रममा उनले एकथरि मान्छेहरुले बुढाहरु चाहिँदैन, प्रौढहरु चाहिँदैन भनेर समाज भत्काउन खोजिएको बताएका हुन् । प्रचण्डले भने, ‘यो समाज भत्काउने विचार हो, समाज बनाउने विचार होइन । […]

एकथरी अब बूढाहरू चाहिँदैन भन्दै छन्, त्यसले समाज भत्काउँछ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा, प्रौढ र वृद्धको संयोजनबिना समाज गतिशील रूपमा अघि बढ्न नसक्ने बताएका छन्। काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एकथरी मान्छेहरु आजभोलि बूढाहरू चाहिँदैन भन्न थालेकोप्रति लक्षित गर्दै यस्तो भनेका हुन्। ‘आजभोलि बूढाहरू चाहिँदैन, प्रौढहरु चाहिँदैन, हामी केटाकेटी मात्रै भए पुग्छ भन्याजस्तो गरी आउन थाल्या छन्, त्यो समाज भत्काउने विचार हो, समाज बनाउने वि

नेपाली समाज विचार र निष्ठामा चल्नुपर्छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज विचलनतिर गइरहेको बताएका छन्।शुक्रबार शहीद कृष्ण सेन इच्छुकको २०औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल र जनसांस्कृतिक महासंघ नेपालले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाली समाज विचलनतिर गइरहेको बताएका हुन्।उनले नेपाली समाज विचार र निष्ठाको आधारमा नचलेको बताए। उनले क्षणिक, व्यक्तिगत स्वार्थको निम्ति समाजमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेक

नेपाली समाज विचलनतिर गइरहेकाे छ : प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज विचलनतिर गइरहेको बताउनुभएको छ ।  आज शुक्रवरा शहीद कृष्ण सेन इच्छुकको २० औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल र जनसांस्कृतिक महासङ्घ नेपालले काठमाण्डाैमा संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाली समाज विचलनतिर गइरहेको बताउनुभएको हो । उहाँले नेपाली समाज विचार र निष्ठाको आधारमा नचलेको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘हामीले त निकै राम्रो राज्य, नि...

समाज विचलनतिर गइरहेको छ : प्रचण्ड

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज विचलनतिर गइरहेको बताएका छन् । शुक्रबार सहिद कृष्ण सेन इच्छुकको २० औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल र जनसांस्कृतिक महासंघ नेपालले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाली समाज विचलनतिर गइरहेको बताएका हुन् ।उनले नेपाली समाज विचार र निष्‍ठाको आधारमा नचलेको बताए । उनले क्षणिक, व्यक्तिगत स्वार्थको निम्ति समाजमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेको

हाम्रो सिस्टमभित्र थुप्रै खोटहरू छन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निकै राम्रो समाज र राज्य बनाउने चाहाना राखेपनि दिनदिनैको कामकारवाही भनाइसँग तालमेल नहुने गरेको बताएका छन् ।  शुक्रबार २१ औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कही न कहि हाम्रो सिस्टमभित्र थुप्रै खोटहरू रहेकाले समाज रुपान्तरण र क्रान्तिकारी बाटोमा जानुको साटो दिग्भ्रम र विचलनतिर गइरहेको र त्यो क्रम बढ्दो रहेको बताए । ‘कहीँ न कहीँ हाम्रो सिस्टमभित्र थुप्रै खोट

समाज परिवर्तनमा प्रेस सेन्टरको भूमिका महत्वूर्ण छ : प्रचण्ड

काठमाडौँ, १५ माघ: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समाजको परिवर्तनमा सञ्चारक्षेत्र र प्रेस सेन्टर नेपालको भूमिका महत्वूर्ण रहेको बताएका छन् । माओवादी केन्द्र निकट पत्रकारहरुको संस्था प्रेस सेन्टरको १८औँ स्थापना दिवसका अवसरमा आज शुभकामना दिदै प्रचण्डले मुलुकका हरेक परिवर्तनहरुमा सञ्चारक्षेत्रको विशेष भूमिका हुने बताए । नेपाली समाजको अग्रगामी परिवर्तन र […]

आमहडतालले नागरिक समाज र निजी क्षेत्र असन्तुष्ट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले बिहीबार देशव्यापी आमहडतालको घोषणा गरेसँगै नागरिक समाज र निजी क्षेत्रले असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा सर्वसाधारणले बन्दको चर्को विरोध गरिरहेका छन् ।  ठूलो दलले...