नेताहरुलाई गाली गरेर समाज भत्काउन खोजिएको प्रचण्डको आरोप

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेताहरुलाई गाली गरेर समाज भत्काउन खोजिएको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको कार्यक्रममा उनले एकथरि मान्छेहरुले बुढाहरु चाहिँदैन, प्रौढहरु चाहिँदैन भनेर समाज भत्काउन खोजिएको बताएका हुन् । प्रचण्डले भने, ‘यो समाज भत्काउने विचार हो, समाज बनाउने विचार होइन । […]

सम्बन्धित सामग्री

नेतालाई गाली गरेर समाज भत्काउन खोजिएको छ : प्रचण्ड

१४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेताहरुलाई गाली गरेर समाज भत्काउन खोजिएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको कार्यक्रममा उनले एकथरि मान्छेहरुले बुढाहरु चाहिँदैन, प्रौढहरु चाहिँदैन भनेर समाज भत्काउन खोजिएको बताएका हुन् । ‘यो समाज भत्काउने विचार हो, समाज बनाउने विचार होइन’ उनले भने, ‘समाज […]