काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा अनुपस्थित हुने भएका छन्। आजको बस्न लागेको बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित हुने भएका हुन्।
यसअघिको बैठकमा प्रधानमन्त्री देउवालाई उपस्थित हुन समितिले निर्देशन दिएको थियो।