सभापति निरौलाको आशङ्का – एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन ?

काठमाडौँ- अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन भन्दै आशङ्का व्यक्त गरेकी छन् । समितिको आइतबारको बैठकमा उनले एसपीपीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले सदनमा धारणा नदिएकाले अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोलाएको उनले बताइन् । ‘सदनमा जवाफ दिएको भए प्रधानमन्त्रीलाई समितिमा बोलाउने थिएनौँ । सदनमा कुरा उठेको थियो तर […]

सम्बन्धित सामग्री

सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको आशंका

नेकपा (माओवादी केन्द्र) का सांसद देव गुरुङले सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको आशंका गरेका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले हालै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपीपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै फरक शीर्षकमा एसपीपी भित्रभित्रै सम्झौत गर्न लागिएको आशंका व्यक्त […]

सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको आशंका

नेकपा (माओवादी केन्द्र) का सांसद देव गुरुङले सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको आशंका गरेका छन् ।बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले हालै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपीपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै फरक शीर्षकमा एसपीपी भित्रभित्रै सम्झौत गर्न लागिएको आशंका […]

सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको छ: देव गुरुङ

उनले हालै परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले एसपीपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै फरक शीर्षकमा एसपीपी भित्रभित्रै सम्झौत गर्न लागिएको आशंका व्यक्त गरे।...

एसपीपी सम्झौता केपी ओलीकै पालामा भएको माधव नेपालको दाबी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता केपी ओलीकै पालामा भएको दाबी गरेका छन् । अखिल नेपाल महिला संघ समाजवादीको कार्यक्रमलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै नेपालले ओली आफैँले गरेको सम्झौता अहिले थाहा छैन भनेर झुटो बोलेको बताए । उनले भने, ‘केपी ओलीकै पालामा एसपीपी सम्झौता भयो, तर अहिले थाहा […]

‘एसपीपी ओली सरकारले गरेको सम्झौता हो’

काठमाडौँ – एमसीसीपछि नेपालमा सर्वाधिक चाँसो र विवादित विषय एसपीपी बनेको छ । अमेरिकासँग सैन्य सम्झौताबारे स्पष्ट सहमति भएको भनिएको यो विवादमा सत्तारुढ र प्रतिपक्षी दुवै पक्षका दलहरु विवादमा तानिएका छन् । सत्तापक्षले यतिबेला प्रतिपक्षीमा रहेको एमालेकै पालामा एसपीपी सम्झौता भएको दाबी गरेको छ । तर सत्ता गठबन्धनको पालामा एमसीसी पारित भएकाले यतिबेला कांग्रेस नेतृत्वको […]

एसपीपी सम्झौता ओलीको पालामा भएको प्रमाणित गर्न एमालेको चुनौती

सांसद ईश्वर पोखरेले एसपीपी सम्झौता केपी ओली नेतृत्वको सरकारको पालामा अघि बढाइएको भनेर गलत कुरा सम्प्रेषण गरिएको बताए। उनले गठबन्धनले तथ्यविपरित र पूर्वाग्रहपूर्ण कुरा गरेको बताए। उनले एसपीपी प्रस्ताव नेपाल आउँदा नेपाली काँग्रेस नेतृत्वको सरकार रहेको उल्ले...

‘एसपीपी सम्झौता गर्दा भारत र चीन चिढिन्छन्, यसले द्वन्द्व सुरु हुन्छ’

पूर्व रक्षामन्त्री तथा सत्तारुढ नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सम्झौता गर्न नहुने बताएका छन् । एसपीपी अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटेजीअन्तर्गत रहेको भन्दै सम्झौता गर्न नहुने उनको जिकिर छ । नेपालको असंलग्न परराष्ट्र नीतिलाई अक्षुण राख्नुपर्ने भन्दै एसपीपी सम्झौता गर्न नहुने उनले बताए । यसले भारत र चीनसँग द्वन्द्व सिर्जना हुन सक्ने खतरा देख्छन् उनी ।‘हामी भारत र चीनको खिलाफमा होइन, उनीहरुको विश्वास जितेर मात्र अगाडि बढ्नुपर्छ ,’ उनल

एसपीपी सम्बन्धी कुनै पनि सम्झौता गरेका छैनौं: नेपाली सेना

आज एक विज्ञप्ति निकाल्दै नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एसपीपी सम्बन्धी सञ्चार माध्यममा आएका समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यस्तो सम्झौता नगरेको जनाएको हो ।...

नेपाली सेनाले भन्यो – एसपीपी सम्झौता गरेका छैनौं

१ असार, काठमाडौं । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी कुनै सम्झौता नगरेको स्पष्ट पारेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति निकालेर एसपीपीसम्बन्धी सञ्चार माध्यममा आएका समाचारमा आफ्नो ध्यानाकर्षण भएको बताएको छ  । एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता […]

एसपीपी सम्झौता गरिँदैन : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौता नगरिने बताउनुभएको छ । बुधबार बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एसपीपी सम्झौता नगर्ने बताउनुभएको हो । बैठकमा गठबन्धनका नेताहरु एसपीपी सम्झौताबारे भइरहेको चर्चाका विषय उठाएका थिए । त्यसबारे स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले एसपीपी सम्झौता नहुने बताउनुभयो । गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एसपीपी पहिलेदेखिकै […]