विराटनगरमा सार्वजनिक ठाउँबाट लेखेटिए व्यापारी, मेयरको जग्गामा नयाँ बजार

१५ विराटनगर । विराटनगरको केसलिया रोडमा भाडामा बस्दै आएकी वृद्धा महिला ज्वालादेवी जैसवालले विराटनगर ७ गुद्री (पुरानो गुद्र)मा तरकारी बेचेको वर्षाै भयो । आफ्नो परिवार उनी गुद्रीमा तरकारी बेचेरै पाल्दै आएकी थिइन् । तीन दिन यता विराटनगर महानगरपालिकाले उनको परिवार पाल्ने व्यापारमा रोक लगाएका छन् । मेयरले गुद्रीमा तरकारी बेच्न रोक लगाएपछि उनी भौतारिरहेकी छन् […]

सम्बन्धित सामग्री

सरकारी जग्गामा दलहरुको कमाउ धन्दा

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मुख्य बजार क्षेत्र हटिया लाइनमा नगर विकास समितिको नाममा रहेको सरकारी जग्गामा दलको कमाउ धन्दा चलिरहेको छ।...

कर नतिरेका खाली जग्गामा महानगरले पार्किङ बनाउने

आन्तरिक आयलाई बलियो बनाउन कर संकलन अभियानलाई तीव्रता दिएको विराटनगर महानगरपालिकाले बजार क्षेत्रका खाली जग्गाको पनि कर उठाउन दबाबमूलक अभियान सुरु गरेको छ । बजार क्षेत्रमा रहेका खाली जग्गाका धनीले वर्षौंदेखि कर नतिरेको पाइएको छ । कर नतिरेका खाली जग्गामा महानगरले पार्किङको व्यवस्थापन गर्ने भएको छ । त्यसका लागि महानगरकै स्रोत साधन प्रयोग गरेर सरसफाइसमेत […]

ऐलानी जग्गामा बनेका घरटहरा हटाउन ३५ दिने अल्टिमेटम

सल्यान : शारदा नगरपालिकाले श्रीनगरको बसपार्क क्षेत्रमा ऐलानी जग्गामा बनाइएका घरटहरा हटाउन ३५ दिने अल्टिमेटम दिएको छ। बसपार्क व्यवस्थित बनाउन भन्दै नगरपालिकाले ऐलानी जग्गामा भएका घरटहरा हटाउन अल्टिमेटम दिएको हो।श्रीनगर बजार नजिक रहेको सरकारी पर्ती ऐलानी जग्गामा आधुनिक बसपार्क निर्माणका लागि अस्थायी बसपार्कको वरपरका घरटहरा हटाउन आग्रह गरेको नगरपालिकाले जनाएको छ। मंंसिर १५ गते बसेको शारदा नगर कार्यपालिकाको बैठकले ऐलानी जग्गामा भएका घरटहरा हटाएर बसपार्क विस्तार गर्ने निर्णय गरेको हो।शारदा

काठमाडौं महानगरको निर्देशन : कलंकीबाट खसी बजार १५ दिन भित्र हटाउनु

काठमाडौं : काठमाडौं महानगरपालिकाले कलंकीमा रहेको खसी बजार हटाउने निर्देशन दिएको छ। महानगरपालिकाले १५ दिन भित्र आफैं वैकल्पिक व्यवस्था गरेर खसी बजार हटाउन निर्देशन दिएको हो। वडा नं १४ भाटभटेनीसँगै रहेको खसी बजार हटाउन महानगरले बिहीबार सूचना जारी गरेको छ। सात रोपनी आठ आना जग्गामा खसी बजार संचालन गर्दा बल्खु…

१५ दिनभित्र कलंकी खसी बजार हटाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं, भदौ २ । काठमाडौं महानगरपालिकाले कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको छ।महानगरले एक सूचना जारी गर्दै १५ दिनभित्र कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको हो। बल्खु खोलामा जोडिएको ७–८–०–० जग्गामा खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको, छिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातवरणमा गम्भीर असर परेको भन्दै स्थानीयले गुनासो गर्दै […]

कलङ्कीको खसी बजार हटाउन काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १५ दिनभित्र कलङ्कीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको छ। वडा नम्बर १४ मा पर्ने बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी बजार हटाउन महानगरले निर्देशन दिएको छ। खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोर मैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्ने उजुरी […]

बजार क्षेत्रमा महानगरपालिकाले पार्किङ्गस्थल बनाउँदै

पोखरा महानगरपालिकाले बजार क्षेत्रभित्रै भिन्दैपार्किङ्गस्थल बनाउने भएको छ। सडकमै सवारी पार्किङ्ग गराएर सर्वसाधारणसँग शुल्क उठाँउदै आएको महानगरपालिकाले व्यस्त बजार क्षेत्रको सार्वजनिक जग्गा आफू मातहत आएपछि त्यही जग्गामा सवारी पार्किङीस्थल बनाउने योजना सहित...

वायुसेवाको जग्गामा गोर्खाली र खतिवडाको रजगज

३ माघ, पोखरा । पोखराका सरकारी तथा सार्वजनिक जग्गामा राजनीतिक दल, विभिन्न संघसंस्थादेखि गुण्डा नाइकेको रजगज छ । गुण्डागर्दी शैलीमा कानुन मिचेर भवन बनाएर ब्यापार गर्ने र राज्यलाई तिर्नुपर्ने भाडा समेत नतिर्ने पोखराको एउटा उदाहरण हो, पृथ्वीचोकमा रहेको पोखरा सस्तो बजार । गुण्डा नाइके राजु गोर्खालीको नामले परिचित राजेन्द्रबहादुर गोर्खालीको कम्पनीले पृथ्वीचोकमा रहेको वायु सेवा […]

कर्मचारीकै मिलेमतोमा सरकारी जग्गामा भू–माफियाको रजाइँ

कर्मचारीकै मिलेमेतोमा सरकारी जग्गामा भू–माफियाहरुले रजाइँ गरेको पाइएको छ । विभिन्न जिल्लामा राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुसन्धानका क्रममा सरकारी स्वामित्वमा रहेको जग्गा उपभोगसम्बन्धी सम्झौताको म्याद सकिँदासम्म पनि प्रयोग भइरहेको, सरकारी स्वामित्वमा रहेको जग्गा कर छली गरेर व्यवसाय गरिएको, कुनै सरकारी निकायलाई दिइएको जग्गा तिनले भोगचलन नगरी बस्ती र बजार बसाउन घडेरी बनाएर वितरण गरिएको पाइएको […]