प्रहरी चौकीको सम्पत्तिमा मनोमानी

बागलुङको निसीखोला गाउँपालिका– ५ मा रहेको निसी प्रहरी चौकीको जग्गा व्यवस्थापन नहुँदा प्रहरीहरु जीर्ण भवनमा बस्न बाध्य छन् ।

सम्बन्धित सामग्री

संगठनले लिएको नीतिमा सशस्त्रका एआईजी गौतमको मनोमानी

काठमाडौं । अर्धसैनिक सुरक्षा फौज सशस्त्र प्रहरी बलले पछिल्लो समयमा लिएको युनिट सरुवा नीतिलाई मानवस्रोत विभाग प्रमुख रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमले आफ्नो स्वार्थअनुसार प्रयोग गर्न थालेका छन् । स्थापनाको २३औं वर्षगाँठ मनाउन गइरहेको सशस्त्र प्रहरीले दुई महिनाअघिदेखि मात्र थालेको युनिट सरुवा नीतिलाई एआईजी गौतमले आफ्नो स्वार्थअनुसार प्रयोग गर्न थालेपछि यो नीति नै विवादमा […] The post संगठनले लिएको नीतिमा सशस्त्रका एआईजी गौतमको मनोमानी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पोल्याण्ड लैजाने भन्दै अभिमुखीकरण गर्ने दुई विदेशी पक्राउ

काठमाडौँ – सरकारी अनुमतिबिना मनोमानी तरिकाले पोल्याण्ड लैजाने तथा त्यहाँको रोजगारीका बारेमा अभिमुखीकरण (सेमिनार) गर्न खोज्ने दुई जना विदेशी नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलारुस स्थायी ठेगाना भई काठमाडौँस्थित मेरियट होटल बस्दै आएकी ३० वर्षीया रीता फियाडोसिक तथा सोही ठाउँका ३७ वर्षीय ओलिग फियाडोसिक रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा […]

गुनासो बढेपछि बजार अनुगमन सुरु

काठमाडौँ,१७ साउन । डोटीमा दैनिक उपभोग्य वस्तुको मूल्यमा व्यापारीले मनोमानी गरी मूल्यवृद्धि गरेको जनगुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्न सुरु गरेकोे छ । जिल्लामा दाल, चामल, तेल, मसला तथा सागसब्जीको मनपरि मूल्य लिदै आएको गुनासो बढेपछि बजार अनुगमन सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण […]

एआइजी बढुवा सिफारिसमा आइजिपी असन्तुष्ट

काठमाडौं, चैत २ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा सिफारिसमा प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री असन्तुष्ट भएका छन्। गृह मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिको बैठकमा डिआइजीबाट एआइजीमा बढुवा सिफरिस गर्दा मन्त्रालयको मनोमानी भएपछि आइजिपी क्षेत्रीले त्यसप्रति असहमति प्रकट गरेका हुन। दरबन्दी थपिएको तीन सातापछि एआइजीमा बढुवा सिफारिस भएको छ। सिफारिसप्रति असहमति जनाउँदै आइजिपी क्षेत्री […]

डुंगा चालकले मनोमानी शुल्क लिंदा स्थानीय मारमा, सम्बन्धित निकाय मौन

मंसिर २९, बैतडी । बैतडीको महाकाली नदी वारपार गराउने डुंगा चालकले मनपरि तरिकाले स्थानीयबाट भाडा लिदा नियन्त्रण गर्ने स्थानीय तह भने मौन बसेको छ । जसको प्रत्यक्ष मारमा स्थानीय परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका, पञ्चेश्वर र शिवनाथ गाउँपालिकाको सीमा भारतसँग जोडीएको छ । जसको सीमा महाकाली नदीले छुट्याएको छ । भारत जाँदा स्थानीयहरुले महाकाली नदी वारपार गर्नुपर्छ । नदीमा वारपार गर्नको लागि स्थानीय डुंगाको प्रयोग गर्ने गर्दछन् । अहिले डुंगा सञ्चालकले एक जनालाई नदीमा वारपार गराए बापत रू.  ६४० लिने गर्दछन् । यो गत वर्षहरुकोभन्दा ६ गुणा बढी हो । स्थानीय तहको राजस्व गुमाउँदा र स्थानीय जनतालाई यसरी लुट्दासम्म पनि स्थानीय तह मौन बसेको छ । स्थनीतह मातहत सञ्चालनमा रहेका यि डुंगा ठेकेदारहरुले अहिले अवैधानीक रुपले सञ्चालन गरिरहेका छन् । यसरी अवैधानीक रुपमा सञ्चालन गरेका ठेकेदारहरुलाई गाउँपालिकाहरुले नियन्त्रण गरेर राजस्व उठाउन सकेका छैनन् । प्रत्येक आर्थिक वर्षको सुरुवातमा स्थानीय तहले ठेक्का खोलेर राजस्व संकलन गर्ने गर्दछ । स्थानीय तहले तोकेको रकमभन्दा बढी रकम दिने मान्छेले डुंगा सञ्चालनको ठेक्का पाउने गर्दछन् । सम्झौता गर्दा स्थानीय तहले निश्चित रकममा वारपार गर्ने भनेर उल्लेख गर्ने गर्दछ ।  उल्लेख गरेको रकम अनुसार डुंगा चालकले वारपार गराउनु पर्ने हुन्छ । तर चालू आवमा स्थानीय तहले कोरोनाको कारण सीमा वन्द रहेकाले ठेक्काको टेन्डर अव्हान नगरेपछि मनपरी तरिकाले ठेकेदारहरुले सञ्चालन गरेका छन् ।  यहाँका अधिकांश नागरिक दैनिक उपभोग्य सामग्री, औषधि उपचार लगायत अन्य कामका लागि भारतीय बजारमा जाने गरेका छन् । तर पछिल्लो समयमा डुंगा चालकले मनोमानी शुल्क लिन थालेपछि उनीहरु मारमा परेका छन् ।  सरकारले भारतसँगका सबै नाका नखोलेकाले डुंगा सञ्चालनको लागि ठेक्का अव्हान नगरेको स्थानीय तहले बताएका छन् । जिल्लाका यि दुई स्थानीय तहमा नौ ठाउँबाट डुंगा मार्फत ओहरदोहर गर्ने गर्दछन् ।  धेरै डुंगा सञ्चालन हुने सिमामा नेपाल प्रहरी र शसस्त्र प्रहरी बस्ने गरेका छन् । यसरी स्थानिय तहदेखि प्रशासनसम्म मौन बस्दा स्थानीय जनता लुटिएका छन् । मनपरी भाडा लिएको बारे कुन ठाउँमा उजुरी गर्ने भन्ने पनि जानकारी नभएको स्थानिय बताउँछन् ।

मनोमानी रोक्न भाडादर कायम गरिने

बलेवा । सार्वजनिक यातायात र ट्याक्सीले मनोमानी भाडा लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले भाडादर कायम गरेर लागू गर्ने निर्णय गरेको छ । प्रशासनमा यातायात व्यवस्था कार्यालय, उपभोक्ता मञ्च, प्रहरी, ट्राफिक र व्यवसायीको बैठकले न्यूनतम भाडादर कायम गर्ने र सार्वजनिक सवारी सेवालाई चुस्त तथा विवादरहित बनाउने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको […]

सुपरमार्केटदेखि खुद्रा पसलले उपभोक्ता ठग्दै

भक्तपुर – नेपालीको महान् चाड दशैँ, तिहार नजिकै आइसकेको छ । दशैँ नजिकिएसँगै बजारमा उपभोक्ताको भिड लाग्न थालेको छ । चाडबाडको मौकामा बजारमा व्यापारीहरूको मनोमानी बढ्दै गएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा वाणिज्य विभाग, साना तथा घरेलु उद्योग कार्यालय, खाद्य गुणस्तर विभाग, प्रहरी, उपभोक्ता महासङ्घ, नगरपालिका र पत्रकारसहितको टोलीले सुरु गरेको बजार अनुगमनमा यस्तो पाइएको हो । बजार अनुगमनका क्रममा ठूला व्यापारिक केन्द्रका रूपमा चिनिएको भाटभटेनी सुपर मार्केटदेखि स्थानीय खुद्रा व्यापारीसम्मले उपभोक्...

बिरामीसँग बढी भाडा लिएको भन्दै दुई एम्बुलेन्स चालक पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले कोभिड संक्रमित व्यक्ति तथा संक्रमणको कारण मृत्यु भएका आफन्तहरुबाट मनोमानी भाडा लिएको आरोपमा दुई चालकलाई पक्राउ गरेको हो।...

बढी भाडा असुल्ने फेरि समातिए

प्रहरीले यात्रुसँग बढी भाडा लिने थप दुई जनालाई आज कलंकी चोकबाट पक्राउ गरेको छ । कलंकी चोकबाट काउण्टरका २ जना कर्मचारीलाई यात्रुसँग मनोमानी भाडा लिइरहेको अबस्थामा महानगरीय प्रहरी महाशाखाले नियन्त्रणमा लिएको हो । काठमाडौंबाट मोरङ्गको नियमित भाडा एक हजार देखि बाह्रसयसम्म भएपनि यात्रुसँग दुई गुणा बढि जनही रु २५०० का दरले भाडा उठाउने खोटाङ्ग गरभइ कलंकी बस्ने बर्ष ३५ को भीम बहादुर खड्का र रौतहट घर भई खसीबजार बस्ने ५० वर्षीय बैजनाथ चौधरीलाई आज महाशाखाको सादा पोशाकको टोलीले पक्राउ गरेको हो ।उपत्यका

शुल्कमा मनोमानी

जिल्ला प्रहरी कार्यालय र व्यापारीको मिलेमतोमा म्यादी प्रहरीको आवेदन फारम चर्को शुल्कमा बिक्री भइरहेको छ । व्यापारीले फाइल र टिकटसहित २ पाना फारम ५० रुपैयाँमा बिक्री गर्दै आएका छन् ।