काठमाडौँ,१७ साउन । डोटीमा दैनिक उपभोग्य वस्तुको मूल्यमा व्यापारीले मनोमानी गरी मूल्यवृद्धि गरेको जनगुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्न सुरु गरेकोे छ । जिल्लामा दाल, चामल, तेल, मसला तथा सागसब्जीको मनपरि मूल्य लिदै आएको गुनासो बढेपछि बजार अनुगमन सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण […]