एआइजी बढुवा सिफारिसमा आइजिपी असन्तुष्ट

काठमाडौं, चैत २ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा सिफारिसमा प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री असन्तुष्ट भएका छन्। गृह मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिको बैठकमा डिआइजीबाट एआइजीमा बढुवा सिफरिस गर्दा मन्त्रालयको मनोमानी भएपछि आइजिपी क्षेत्रीले त्यसप्रति असहमति प्रकट गरेका हुन। दरबन्दी थपिएको तीन सातापछि एआइजीमा बढुवा सिफारिस भएको छ। सिफारिसप्रति असहमति जनाउँदै आइजिपी क्षेत्री […]

सम्बन्धित सामग्री

मन्त्रिपरिषद्ले स्विकृत गर्‍यो चार जना डिआइजीको बढुवा सिफारिस

काठमाडौं : सरकारले चार जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) बढुवा गर्ने निर्णय गरेको छ। चैत १३ गते गृह मन्त्रालयले चार जना (डीआइजी)लाई (एआइजी)मा बढुवाको लागि सिफारिस गरेको थियो। बढुवा सिफारीस पहिलो नम्बरमा डिआइजी सन्दीप भण्डरी रहेका छन्। उनले ६८ दशमलव ४६ अंक प्राप्त गरेका छन्। त्यस्तै…

प्रहरीमा एआइजी बढुवा दुई महिनापछि

आइजिपी  भन्छन्– अब कार्यदक्षताकै आधारमा पदोन्नति हुन्छ  बिहीबार गृह मन्त्रालयले आकस्मिक रूपमा १७ डिआईजीको सरूवा गर्‍याे । सरुवा भएका डिआइजीहरू एआइजी बढुवाका लागि दौडधुपमा लागेका थिए । तर, एक्कासि सरुवा भएपछि उनीहरू...

एआइजी बढुवा विवाद : सर्वोच्चले दुवै पक्षलाई छलफलको लागि बोलायो

काठमाडौं : नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलको लागि बोलाएको छ। डीआइजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्की तीनै जनाको निवेदनको तीनवटै पेशी न्यायाधीश कुमार चुडालको इजलासमा चढेको थियो। न्यायाधीश चुडालले दुवै पक्षलाई बढुवाको विषयमा…

एआइजी बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदन दायर गरिएको छ । वरिष्ठताक्रम र कार्यक्षमताका आधारमा नभई गैरकानूनीरूपमा बढुवा गरेको उल्लेख गर्दै बिहिबार डिआइजी ईश्वरबाबु कार्कीले रिट निवेदन दायर गर्नुभएको हो । बिहिबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डिआइजी वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको …

एआइजी बढुवा सिफारिसविरुद्ध तीन डिआइजीको उजुरी

प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवामा अन्याय भएको भन्दै नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी)ले उजुरी गरेका छन् । बढुवा सिफारिसउपर चित्त नबुझे उजुरी गर्न सक्ने प्रहरी नियमावलीको प्रावधानअनुसार तीन डिआइजीले...

धीरज सिंहलाई आइजीपी बन्नबाट रोक्न नयाँ अस्त्रः एआइजी बढुवा सिफारिशविरुद्ध उजूरी

काठमाडौं, ६ चैत्र । नेपाल प्रहरीमा तीनजना डिआइजीलाई एआइजी बढुवाको सिफारिश गर्ने निर्णयविरुद्ध उजूरी परेको छ । डिआइजी इश्वरबाबु कार्कीले लोकसेवा आयोगमा बढुवाविरुद्ध उजूरी गरेका हुन् । कार्कीले बढुवाविरुद्ध सर्वोच्च अदालतमा समेत रिट दायर गर्ने तयारी गरेका छन् । सर्वोच्चबाट अन्तरिम आदेश जारी गराएर मन्त्रिपरिषदबाट निर्णय रोक्ने प्रयास समेत भएको छ । सरकारले यसअघि तीन […]

एआइजी बढुवा सिफारिसमा असन्तुष्ट डिआइजीहरु लोकसेवा आयोगमा उजुरी दर्ता गर्दै

काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) पदको बढुवा सिफारिसमा असन्तुष्ट भएका प्रहरीले लोकसेवा आयोगमा पुगेर उजुरी दर्ता गराउने भएका छन्। डिआइजी धनश्याम अर्याल, इश्वरबाबु कार्की लगायतले आयोगमा पुगेर उजुरी दर्ता गराउने तयारी गरेका हुन्। डिआइजी कार्कीले उजुरी दर्ता गर्ने तयारी भएको बताएका छन्।  चैत १ गते बढुवा समितिको बैठकले पहिलो नम्बरमा डिआइजी…

एआइजी बढुवा सिफारिसविरुद्ध उजुरी

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ । बढुवाउपरको उजुरी सुन्ने समितिमा आइतबार ईश्वरबाबु कार्की, घनश्याम अर्याललगायत आइजीपी शैलेश थापाको ब्याचका डीआइजीहरुले उजुरी दिएका हुन् ।

सहकुल थापा एआइजी बढुवा

काठमाडौँ । सरकारले नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक(डिआइजी) सहकुल बहादुर थापालाई अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई एआइजीमा बढुवा गरेको एक मन्त्रीले बताए । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा जेठ १४ गते बसेको बढुवा सिफारिस समितिले थापालाई डिआइजीबाट एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो केही […]