गौर : रौतहटमा आयोजित कार्यक्रममा नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं. १ का उम्मेदवार माधवकुमार नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र काटेको छ।बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्वाचन आयोगका सहायक न्यायाधिवक्ता प्रकाश घिमिरेले पत्र लेखी नेपाललाई कारबाही प्रक्रिया बढाउन निर्देशन दिएका हुन्। नेपालले फ्रीमा युवालाई विदेश पठाउने सार्वजनिक वक्तव्य दिएकाले आयोगले उनलाई कारबाही गर्न निर्देशन दिएको हो।उनले आफू चुना