स्पष्टीकरणको जवाफ नआउँदै माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई आयोगको निर्देशन

निर्वाचन आयोगले आफूले सोधेको स्पष्टीकरणको जवाफ नआउँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालमाथि कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई पत्र पठाएको छ ।

सम्बन्धित सामग्री

रौतहट र सर्लाहीमा सिंचाइको विशेष सुविधा: माधव नेपाल

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले रौतहट र सर्लाहीमा सिँचाइको विशेष प्याकेज ल्याइएको बताएका छन्।...

रौतहट नगएको भए मलाई हराउने रहेछन् : माधव नेपाल

काठमाडौँ- रौतहटबाट चुनाव जितेर काठमाडौं फर्किएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट नगएको भए आफू नै चुनाव हार्ने अभिव्यक्ति दिएका छन् । सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता–कार्यकर्ताबाट आइतबार बधाई थाप्दै नेपालले रौतहट १ बाट नगएको भए आफूलाई पराजित गर्ने खेल हुने देखिएको बताए । प्रतिनिधिसभा सदस्यमा रौतहट १ बाट निर्वाचित भएका नेपालले […]

रौतहट नगएको भए मलाई नै उछिट्याउने रहेछन् : माधव नेपाल

११ मंसिर, काठमाडौं । रौतहटबाट चुनाव जितेर काठमाडौं फर्किएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आइतबार कार्यकर्ताबाट बधाई थापे । सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता–कार्यकर्ताले उनलाई बधाई दिए । रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले हराएका थिए । नेपालले चुनावी अनुभव आदान प्रदानका […]

रौतहट १ बाट माधव नेपाल विजयी

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ बाट विजयी हुनुभएको छ । रौतहट जिल्लाका मूख्य निर्वाचन अधिकृत मात्रिका मरासिनीले अध्यक्ष नेपालले ३३ हजार पाँच सय २२ मत ल्याएर विजयी हुनुभएको जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार नौ सय २२ मतप्राप्त गर्नुभएको छ । रौतहट …

रौतहट- १ बाट माधव नेपाल विजयी

वीरगञ्ज – रौतहट- १ बाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल फराकिलाे मतान्तरका साथ विजयी भएका छन्। सत्ता गठबन्धनकाे साथ पाएका उनी आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग ६ हजार ६०० मतान्तरले विजयी भएका हुन्। नेपालले ३३ हजार ५२२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजय गुप्ताले २६ हजार ९२२ मत ल्याए। […]

रौतहट १ बाट माधव नेपाल निर्वाचित

काठमाडौं :  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन्। उनले ३३ हजार ५ सय २२ मत प्राप्त गरेको रौतहट १ का प्रमुख निर्वाचन अधिकृत मात्रिका मरासिनीले जानकारी दिए। उनका प्रतिस्पर्धी एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ मत पाए भने तेस्रो भएका जनमत पार्टीका राजेन्द्रप्रसाद साहले १४११ मत प्राप्त गरे।

रौतहट- १ मा मतान्तर बढाउँदै माधव नेपाल

रौतहट - रौतहट क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका माधव नेपालको मतान्तर बढ्न थालेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाल एमालेका अजय गुप्ताभन्दा चार हजार ६ सय ५१ मतले अगाडि हुनुहुन्छ । नेपालले अहिलेसम्म १९ हजार ७ सय ८९ मत पाउनु भएको छ भने गुप्ताले १५ हजार १ सय ३८ मत पाउनु भएको छ ।

रौतहट-१ मा मतान्तर फराकिलो बनाउँदै माधव नेपाल

७ मंसिर, काठमाडौं । रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका माधव नेपालले प्रतिस्पर्धी नेकपा एमालेका अजय गुप्तासँग मतान्तर फराकिलो बनाइरहेका छन् । नेपाल ४ हजार ७२४ मतले अगाडि छन् । उनले १९ हजार २११ मत प्राप्त गर्दा एमालेका अजयले १४ हजार ४८७ मत प्राप्त गरेका छन् ।

रौतहट–१ मा माधव नेपाल एमालेका गुप्तासँग ६०० मतले पछि परे

काठमाडौं, ६ मंसिर । रौतहट–१ मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार माधवकुमार नेपाल पछि परेका छन् । उनले ६३३८ मत ल्याउँदा एमालेका ६९१८ मत ल्याएका छन् । पछिल्लो मतगणनामा नेपाल एमालेका गुप्तासँग करिब ६ सय मतले पछि परेका छन् । नेपाल यो क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

माधव नेपाल चुनाव लड्न रौतहट फर्किने

३१ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आउँदो प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् । लामो समय रौतहट र काठमाडौंबाट चुनाव लड्दै आएका नेपालले एउटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार हुन पाउने भएपछि २०७४ मा काठमाडौं–२ रोजेका थिए । तर अहिले एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाएका नेपालका […]