काठमाडौं, ३ कात्तिक । निर्वाचन आयोगले सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई पत्र पठाएको छ । रौतहट–१ प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाललाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको हो । रौतहटमा भएको एक कार्यक्रममा बोल्दै नेपालले युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको खबर बाहिरीएपछि आयोगले लिखित रुपमा स्पष्टिकरण पेस गर्न आयोगले […]