पूर्वप्रधानमन्त्री नेपाललाई कारबाही गर्न प्रहरीलाई निर्वाचन आयोगको निर्देशन

काठमाडाैँ । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएकाे छ । रौटहट- १ का उम्मेदवार नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपाललाई निर्वाचन प्रभाव पार्ने कसूर गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिएकाे हाे । नेता नेपालले मतदातालाई फ्रि भिसा, फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएको भन्दै आयोगले दफा […]