घरेलु क्रिकेटका सफल कप्तान शरद

भुपेन्द्र जिसी, काठमाडौं कुनैपनि टोली सफल हुन त्यस टिमको कप्तानी गुण सर्वोत्कृष्ट हुनुपर्छ । असल कप्तान विना कागजी रुपमा बलियो भएर पनि टोली सफल हुन सक्दैन । कुनैपनि खेलाडीको कप्तानी गुण चिन्ने र पहिचान गर्ने अवसर घरेलु क्रिकेट र उमेर समूह हो । नेपाली घरेलु क्रिकेटका सर्वाधिक सफल कप्तानको नाम लिँदा निर्विकल्प शरद भेषावकरको नाम अग्रस्थानमा […]

सम्बन्धित सामग्री

घरेलु महासंघका पूर्व अध्यक्ष श्रेष्ठको निधन

काठमाडौँ- नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्व केन्द्रीय अध्यक्ष, सफल उद्यमी तथा समाजसेवी रमेशकुमार श्रेष्ठको २०८० साल असार १३ गते बुधबारका दिन देहावसान भएको छ। तत्कालीन संघलाई महासंघमा परिणत गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका श्रेष्ठ वि.सं. २०५३ साल असार देखि २०५५ साल पुस महिनासम्म महासंघको अध्यक्षको जिम्मेवारीमा रहेका थिए। महासंघको विकास र प्रगतिका लागि […]

‘घरेलु मैदानमा महिला साफको उपाधि जित्न आजैबाट तयारीमा जुट्नुपर्छ’

नेपालले दोस्रो पटक महिला च्याम्पियनसिप आयोजना गर्ने मौका पाएको छ । पहिलो पटक सन् २०१९ मा महिला साफ च्याम्पियनसिपको सफल आयोजना गरेको नेपालले दोस्रो पटक साफ प्रतियोगिताको आयोजना गर्ने भएको हो । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले काठमाडौंमा महिला साफ प्रतियोगिता गर्ने मौका दिएको हो । नेपालले घरेलु मैदानमा दोस्रो पटक साफ फुटबल आयोजना गर्ने मौका पाउँदा पहिलो उपाधिको लक्ष्य पनि हुनेछ । विराटनगरमा भएको साफमा पनि नेपालले उपाधि उचाल्ने योजना बनाएको थियो । तर, फाइनल खेलमा कमजोर प्रदर्शन गर्दा

घरेलु टोलीलाई हराउँदै आर्मी मकवानपुर गोल्डकपको च्याम्पियन

हेटौंडा : विभागीय त्रिभुवन आर्मी क्लब चौथो स्थानीय तह शहीद स्मृति अन्तरराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ।घरेलु टोली विजय युथ क्लब हेटौैंडालाई पराजित गर्दै आर्मी लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा सोमबार भएको फाइनलमा घरेलु टोली विजय युथलाई २–१ ले पराजित गर्दै आर्मीले उपाधी चुमेको छ। कप्तान भरत खवास र कमल बहादुर थापाको योगदानमा आर्मी च्याम्पियन बन्न सफल भयो।खेलको १५औं मिनेटमा कप्तान खवासको गोलबाट आर

नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा बजेटको स्वागत, सफल कार्यान्वयनमा जोड

काठमाडौं- सरकारले आइतबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले बजेटको स्वागत गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै बजेटको सफल कार्यान्वयनमा समेत जोड दिएको छ । निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनको रुपमा स्थापित गर्ने लक्ष्य राखेको बजेटले निजी क्षेत्रको लगानी, उद्यमशीलता र अनुभवलाई मुलुकको […]

बजेट कार्यान्वयनमा घरेलु तथा साना उद्योग महासंघको जोड

सरकारले आइतबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै नेपाल घरेलु तथा साना उद्योग महासङ्घले बजेटको सफल कार्यान्वयनमा जोड दिएको छ । निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनका रूपमा स्थापित गर्ने लक्ष्य राखेको बजेटले निजी क्षेत्रको लगानी, उद्यमशीलता र अनुभवलाई मुलुकको आर्थिक विकासमा परिचालन गर्न व्यवसायीमैत्री वातावरण निर्माण गर्ने विद्यमान कानून तथा कर प्रणालीमा सुधार र पूर्वाधार सुविधा उपलव्ध गराउने कुरा बजेटको सकारात्मक पक्ष भएको महासङ्घको भनाइ छ । मह

घरेलु मैदानमा बार्सिलोना गालातासारेसँग रोकियो

युइएफए युरोपा लिगको अन्तिम आठको खेलमा बार्सिलोना गालातासारेसँग गोलरहीत बराबरीमा रोकिएको छ । बिहिवार राति क्याम्प नोउमा भएको खेलमा दुबै टिम गोलरहीत बराबरी रहे । स्पेनिस क्लब बार्सिलोनाले टर्की क्लबविरुद्ध बल पकडमा सफल भए पनि फिनिसिङमा चुकेको हो । पहिलो लेग बराबरीमा समाप्तिपछि अब दोस्रो लेग  गालातासारेको घरेलु मैदानमा २२ मार्चमा हुनेछ । राति नै भएको खेलमा स्पोर्टिङ ब्रागाले मोनाकोलाई २-० अन्तरले पराजित गरेको छ ।

शीर्ष स्थानको वार्यन म्युनिख घरेलु मैदानमै पराजित

जर्मन बुन्डेस लिगामा शीर्ष स्थानमा रहेको वार्यन म्युनिख घरेलु मैदानमै पराजित भएको छ। पछिल्ला पाँच खेलमा लगातार जित निकालेको वार्यन शुक्रबार राति घरेलु मैदानमै बौउरुसिया मोनचेनग्लाडबचसँग २-१ ले पराजित भयो। वार्यनको जारी लिगमा यो तेस्रो हार हो।जितसँगै ग्लाडबचले लिग अंक तालिकामा तीन स्थान सुधार गर्दै ११ औं स्थानमा उक्लिन सफल रह्यो। पराजयका बाबजुत म्युनिख ४३ अंकसहित शीर्ष स्थानमा कायम छ। दोस्रो स्थानको बौरुसिया डर्टमुन्डको ३४ अंक छ।लिगको विन्टर ब्रेकपछिको पहिलो खेलमा म्युनिखले आफ्ना स्टार खेलाडीको अ

घरेलु मैदानमै अंक बाड्न बाध्य भयो बार्सिलोना

काठमाडौं, ८ मंसिर । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना पोर्चुगिज क्लब बेन्फिकासँग गोलरहित बराबरीमा रोकिएको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बेन्फिका बार्सिलोनालाई बराबरीमा रोक्न सफल भएको हो । यस बराबरीसँगै बार्सिलोना नकआउट चरणमा पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ । बार्सिलोना ५ […]