घरेलु मैदानमै अंक बाड्न बाध्य भयो बार्सिलोना

काठमाडौं, ८ मंसिर । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना पोर्चुगिज क्लब बेन्फिकासँग गोलरहित बराबरीमा रोकिएको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बेन्फिका बार्सिलोनालाई बराबरीमा रोक्न सफल भएको हो । यस बराबरीसँगै बार्सिलोना नकआउट चरणमा पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ । बार्सिलोना ५ […]

सम्बन्धित सामग्री

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकियो

शनिबार राति आफ्नै घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोना स्पानियोलसँग १-१ गोलको बराबरीमा राेकिएको हो।...

घरेलु मैदानमा बार्सिलोना इन्टर मिलानसँग बराबरीमा रोकियो

गए राति भएको समूह चरणको खेलमा घरेलु टोली बार्सिलोना र इन्टर मिलान ३–३ गोलको रोमाञ्चक बराबरीमा रोकेको हो। दुवै टोलीले एकएक अंक बाँड्दा बार्सिलोना समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ।...

घरेलु मैदानमै बार्सिलोना निराश

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना  घरेलु मैदान नोउ क्याम्पमा रायो भालेकानोसँग १-० अन्तरले पराजित भएको छ ।

बार्सिलोना घरेलु मैदानमा पराजित

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना  घरेलु मैदान नोउ क्याम्पमा रायो भायोकानोसँग १-० अन्तरले पराजित भएको छ ।  भ्रमणकारी टोलीका अल्भारो गार्सिया खेलको सातौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्दा जाभी होर्नाण्डेजको बार्सिलोना घरेलु मैदानमा हार बेहोर्न बाध्य भएकाे हाे । बार्सिलोनाको हारसँगै शीर्ष स्थानको रियल मड्रिडलाई फाइदा भएको छ । उसलाई अब एक अंक भए ३५औँ पटक स्पेनिस ला लिगाको उपाधि जित्नेछ । हारसँगै बार्सिलोना ३३ खेलबाट ६३ अंकसहित दोस्रो स्थानमा छ । समान अ

बार्सिलोना घरेलु मैदानमा पराजित

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा रायो भालेकानोसँग १-० अन्तरले पराजित भएको छ । भ्रमणकारी टोलीका अल्भारो गार्सिया खेलको सातौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्दा जाभी होर्नाण्डेजको बार्सिलोना घरेलु मैदानमा हार बेहोर्न बाध्य भएको हो । बार्सिलोनाको हारसँगै शीर्ष स्थानको रियल मड्रिडलाई फाइदा भएको छ […]

घरेलु मैदानमै पराजित भयो बार्सिलोना

काठमाडौँ- लुकास पेरेजको निर्णायक गोलमा बार्सिलोना सोमबार राति काडिजसँग पराजित भएको छ । ​बार्सिलोना घरेलु मैदानमै पराजित भएको हो । सोमबार राति भएको खेलमा बार्सिलोना काडिजसँग १-० गोल अन्तरले पराजित भएको हो । काडिजलाई जिताउन लुकास पेरेजले ४८ औं मिनेटमा निर्णायक गोल गरेका थिए । जीतसँगै काडिजले ३२ खेलमा ३१ अंक जोडेको छ । काडिज […]

घरेलु मैदानमा बार्सिलोना पराजित

काठमाडौं – बार्सिलोना घरेलु मैदानमा पराजित भएको छ। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको हो। सोमबार रातिको खेलमा बार्सिलोना काडिजसँग १-० गोल पराजित भएको हो। काडिजलाई जित दिलाउन लुकास परेजले निर्णायक गोल गरे। उनले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन्। जितसँगै १६ औं स्थानमा रहेको काडिजले ३२ खेलमा ३१ अंक जोडेको छ। बार्सिलोना […]

घरेलु मैदानमा बार्सिलोना र एट्लेटिकोको हार

एजेन्सी – शीर्षस्थानमा रहेको रियल म्याड्रिडले जित हात पार्दा बार्सिलोना र एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा हार बेहोरेको छ । दुवै टोलीले घरेलु मैदानमा पराजय भोगेको हो । बार्सिलोना घरेलु मैदानमा रियल बेटिससँग १–० ले स्तब्ध बनेको हो । नोउ क्याम्पमा बार्सिलोनालाई स्तब्ध पार्न जुआनमीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ७९औं […]

घरेलु मैदानमा बार्सिलोना पराजित

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना ग्रानडासँग पराजित भएको छ। घरेलु मैदानमा क्याम्प नाउमा सम्पन्न खेलमा २-१ गोलअन्तरले पराजित भएसँगै बार्सिलोना शीर्षस्थानमा उक्लने अवसरबाट चुकेको छ। खेलमा अग्रता भने घरेलु टोलीले लिएको थियो। बार्सिलोनाले २३ औं मिनेटमा एन्टोनी ग्रिजमनको पासमा लियोनल मेस्सीले गोल गरेपछि खेलमा अग्रता बनाएको थियो।…

घरेलु मैदानमा बराबरीमा रोकियो बार्सिलोना

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना आइबरसँग बराबरीमा रोकिएको छ। क्याम्प नाउमा भएको खेलमा घरेलु टोली बार्सिलोना १-१ को बराबरीमा रोकिएको हो। खेलमा लियोनल मेस्सी चोटका कारण मैदानमा उत्रिएनन्। बार्सलोनाले खेलको ८ औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो यद्यपि मार्टिन ब्रेथवेट त्यसमा चुक्न पुगे। र, पहिलो हाफ गोलरहित…