घरेलु मैदानमा बार्सिलोना गालातासारेसँग रोकियो

युइएफए युरोपा लिगको अन्तिम आठको खेलमा बार्सिलोना गालातासारेसँग गोलरहीत बराबरीमा रोकिएको छ । बिहिवार राति क्याम्प नोउमा भएको खेलमा दुबै टिम गोलरहीत बराबरी रहे । स्पेनिस क्लब बार्सिलोनाले टर्की क्लबविरुद्ध बल पकडमा सफल भए पनि फिनिसिङमा चुकेको हो । पहिलो लेग बराबरीमा समाप्तिपछि अब दोस्रो लेग  गालातासारेको घरेलु मैदानमा २२ मार्चमा हुनेछ । राति नै भएको खेलमा स्पोर्टिङ ब्रागाले मोनाकोलाई २-० अन्तरले पराजित गरेको छ ।

सम्बन्धित सामग्री

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकियो

शनिबार राति आफ्नै घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोना स्पानियोलसँग १-१ गोलको बराबरीमा राेकिएको हो।...

घरेलु मैदानमा बार्सिलोना इन्टर मिलानसँग बराबरीमा रोकियो

गए राति भएको समूह चरणको खेलमा घरेलु टोली बार्सिलोना र इन्टर मिलान ३–३ गोलको रोमाञ्चक बराबरीमा रोकेको हो। दुवै टोलीले एकएक अंक बाँड्दा बार्सिलोना समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ।...

इंग्ल्यान्ड र इटालीको बराबरी, जर्मनी रोकियो

यूइएफए नेसन्स लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा इंग्ल्यान्ड र इटालीले गोलरहित बराबरी खेल्दा जर्मनी बराबरीमा रोकिएको छ । समूह ए३ को तेस्रो खेलमा दुबै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाढे । खराब प्रदर्शनबाट गुज्रिरहेको इंग्ल्यान्ड घरेलु मैदानमा पाएको मौका सदुपयोग गर्न नसक्दा बराबरीमा रोकियो । यता, अर्को खेलमा जर्मनी हंगेरीसँग १–१ गोलको बराबरीमा रोकियो । खेलको छैटौँ मिनेटमा जिसोल्ट नाग्यले गोल गर्दै घरेलु टोली हंगेरीलाई अग्रता दिलाए । भ्रमणकारी टोली जर्मनीका लागि नवौँ मिनेटमा जोन

बार्सिलोनाले जित्दा रियल म्याड्रिड बराबरीमा रोकियो

स्पेनिस ला लिगामा बार्सिलोनाले जित निकाल्दा उपाधि दौडमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आइतवार राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई उसैको मैदानमा १–० गोलले हरायो । घरेलु मैदानमा रियल म्याड्रिड इल्चेसँग २–२ गोलको बराबरीमा रोकियो । बार्सिलोनाको कठिन जितमा फ्रान्की डि जोङले निर्णायक गोल गरे । फ्रान्कीले ८७औं मिनेटमा फेरान टोरेसको पासमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाए । घरेलु टोलीलाई दबाब दिँदै ७६ प्रतिशत बल पोसेसन राखेपनि बार्सिलोनालाई गोल गर्न निकै संघर्ष गर्नुपर...

घरेलु मैदानमा बराबरीमा रोकियो चेल्सी

काठमाडौं, १५ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको छ । चेल्सीको घरेलु मैदानमा बुधबार राति भएको चेल्सी ब्राइटनबीचको खेल १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको २८औं मिनेटमा रोमेरो लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाएका थिए । सुरुवाति अग्रता बनाएको चेल्सी अन्तिम समयमा सम्हालिन नसक्दा अंक बाड्न बाध्य भएको थियो […]

इंग्ल्यान्ड बराबरीमा रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा इंग्ल्यान्ड बराबरीमा रोकिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले हंगेरीसँग १–१ गोलको बराबरी खेलेको छ । इंग्ल्यान्डले घरेलु मैदानमा सन् २०१२ पछि बराबरी खेलेको हो । त्यतिबेला युक्रेनसँग बराबरी खेलेको थियो । वेम्वली स्टेडियममा मंगलबार राति भएको खेलमा घरेलु टोली खेलको २४औं मिनेटमा पछि परेको थियो । […]

ला लिगा थप रोमाञ्चक, घरेलु मैदानमा सेभिल्लासँग बराबरीमा रोकियो रियल

काठमाडाैं : ला लिगाअन्तगर्त आइतबार राति भएको खेलमा उपाधिको दाबेदार टोली रियल मड्रिड सेभिल्लासँग घरेलु मैदानमा हारबाट जोगिएको छ। पहिलो हाफमा १-० ले पछि परेको रियलले नाटकीय बराबरी गर्न सफल भयो। बराबरीसँगै ला लिगा थप रोमाञ्चक मोडमा पुगेको छ।ब्राजिलियन मिडफिल्डर फर्नान्डोले २२ औं मिनेटमा गोल गर्दै सेभिल्लालाई १-० को अग्रता दिलाएका थिए। पहिलो हाफ सुरक्षित राखेको सेभिल्लाले दोस्रो हाफमा १ गोल खायो। सब्सिच्युट खेलाडी मार्को एसेन्सियोले ६७ औं मिनेटमा गोल गर्दै रिय

घरेलु मैदानमा बराबरीमा रोकियो रियाल, उपाधि होड कमजोर

काठमाडौं। घरेलु मैदानमा रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएपछि रियाल मड्रिड स्पेनिस ला लिगाको उपाधि होडमा कमजोर बनेको छ । बराबरीपछि दोस्रो स्थानको रियल मड्रिडको ३३ खेलबाट ७१ अंक छ । एक खेल कम खेलेको शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ७३ अंक र दुई खेल कम खेलेको तेस्रो स्थानको बार्सिलोनाको ६८ अंक छ ।

घरेलु मैदानमै आर्सनल बराबरीमा रोकियो

काठमाडौं। इडीई एनकेटियाले इन्जुरी समयमा गरेको गोलमा आर्सनल घरेलु मैदानमा हारबाट जोगिएको छ। इङ्लिस प्रिमियर लिगमा ड्यानियल सेबालोसको गोलमा आर्सनलले ४० औं मिनेटमा अग्रता लिएको थियो। तर भिडियो सहायक रेफ्रीले उक्त गोललाई मान्यता दिएनन्। जोश माजाले ५९औं मिनेटमा गरेको गोलबाट फुलह्यामले अग्रता लियो। इन्जुरी समयको अन्तिम मिनेटमा एनकेटियाले बराबरी गोल फर्काए। आर्सनल नवौं स्थानमा र फुलह्याम रेलिगेशन क्षेत्रमा छ।

घरेलु मैदानमा बराबरीमा रोकियो बार्सिलोना

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना आइबरसँग बराबरीमा रोकिएको छ। क्याम्प नाउमा भएको खेलमा घरेलु टोली बार्सिलोना १-१ को बराबरीमा रोकिएको हो। खेलमा लियोनल मेस्सी चोटका कारण मैदानमा उत्रिएनन्। बार्सलोनाले खेलको ८ औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो यद्यपि मार्टिन ब्रेथवेट त्यसमा चुक्न पुगे। र, पहिलो हाफ गोलरहित…