तिलिचो ताल क्षेत्रबाट १५० किलो फोहोर सङ्कलन

अन्नपूर्ण पदमार्ग अन्तर्गतको तिलिचो तालतर्फ आवतजावत गर्ने क्षेत्रमा सरसफाई गरिएको छ।

सम्बन्धित सामग्री

तिलिचो ताल क्षेत्रबाट १५० किलो फोहोर सङ्कलन

फोहोरको मात्रा बढ्दै गएपछि मनाङ ङिस्याङ गाउँपालिका–९, खाङसारका होटेल व्यवसायी, अन्नपूर्ण संरक्षण क्षेत्र संरक्षण व्यवस्थापन समिति खाङसार, सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय हुम्दे र स्थानीयको सक्रियतामा फोहोर सङ्कलन गरिएको हो ।