झापा – दुई दिनअघि झापाको बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको बिर्तामोड नगर अस्पतालमा सेवाग्राहीहरूको भीडभाड थियो। सेवा लिन ओपिडी कार्ड लिन कक्ष होस् वा प्रयोगशाला, सबैतिर उत्तिकै भीड थियो। अस्पतालमा तीन जना विशेषज्ञ चिकित्सक तथा तीन जना मेडिकल अफिसरले सेवा दिन थालेपछि अहिले बिर्तामोड नगरपालिका क्षेत्रभित्र तथा आसपासका नागरिकका लागि बिर्तामोड नगर अस्पताल स्वास्थ्य उपचारको भरोसाको […]