हेटौँडा : मिर्गौलाका रोगीहरुलाई डायलासिस सेवा सहज बनाउन वाग्मती प्रदेश सरकारले चरिकोट अस्पतालमा पनि डायलासिस सेवा सञ्चालन गर्ने भएको छ। प्रदेश मातहतका सबै अस्पतालहरुमा डायलासिस सेवा सञ्चालनमा ल्याउने प्रदेश सरकारको नीति अनुरुप चरिकोट अस्पतालमा डायलासिस मेसिन जडान गरिने भएको हो।
डायलासिसको मेसिन तथा औजार खरिद गरिसकेकोले एक हप्ताभित्र जडान गरिसक्ने…