नवलपुर । नवलपुरको मध्य बिन्दु जिल्ला अस्पतालमा पहिलो पटक डायलासिस सेवा सुरू भएको छ । जिल्लामै डायलासिस सेवा सञ्चालन भएपछि बिरामीलाई डायलासिस गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको हाे । अब जिल्लाबासीलाई डायलासिस बाहेकका अन्य जटिल उपचार पनि जिल्लाकै अस्पतालमा गर्न सक्ने वातावरण बन्ने दखिएकाे छ। नवलपुरको मध्य बिन्दु जिल्ला अस्पतालमा पहिलो पटक डायलासिस सेवा […]