गरिमाले चुमिन मिस नेपाल नर्थ अमेरिकाको उपाधि

काठमाडौं । मिस नेपाल नर्थ अमेरिका–२०२१ को उपाधि गरिमा ज्ञवालीले जितेकी छन् । यसअघि पनि नेपालमा विभिन्न सौन्दर्य प्रतियोगिता र गायनमा उत्कृष्ट भएकी गरिमाले यसपटक यो उपाधि चुमेकी हुन् । न्युयोर्कमा सम्पन्न यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा सहभागी १८ जना प्रतिस्पर्धीलाई उछिन्दै गरिमाले मिस नेपाल नर्थ अमेरिका २०२१ को उपाधि जितेकी हुन् । मिस नेपाल नर्थ […] The post गरिमाले चुमिन मिस नेपाल नर्थ अमेरिकाको उपाधि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

जुवली शेर्पा बनिन् मिस नेपाल-२०२४ मा छनोट हुने पहिलो प्रतियोगी

काठमाडौं । मिस नेपाल नर्थ अमेरिका-२०२३ को उपाधि जुवली शेर्पाले जितेकी छन् । नेपाली समयानुसार आइतबार बिहान अमेरिकाको न्युयोर्कमा आयोजित समारोहमा उनले १७ प्रतिस्पर्धीलाई पछि पारिन् । रजिना बाँस्तोला पहिलो उपविजेता र ईशा सुवेदी द्वतीय उपविजेता घोषित भए । यो प्रतियोगितामा अमेरिका र क्यानडामा बसोबास गर्दै आएका सुन्दरीले सहभागिता जनाएका थिए । न्युयोर्कको प्रसिद्ध मेलरोज […]

प्रत्युषा बोहराले जितिन् मिस नेपाल उत्तर अमेरिकाको उपाधि

काठमाडौं । मिस नेपाल नर्थ अमेरिका २०२२ को उपाधि प्रत्युषा बोहराले जितेकी छन् । १४ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले बाजी मारेकी हुन् । आन्या थापा फस्ट रनरअप र दिव्या पन्त सेकेन्ड रनरअप घोषित भए । नेपाली समयानुसार गएराति न्युयोर्कमा भएको फिनालेमा अमेरिकाको १४ राज्यमा बसोबास गर्ने सुन्दरीले भाग लिएका थिए । यसपटक पूर्वमिस नेपाल सदीक्षा […]

गरिमा बनिन् ‘मिस नेपाल नर्थ अमेरिका’

काठमाडौं–न्यूयोर्कमा सम्पन्न ‘मिस नेपाल नर्थ अमेरिका–२०२१’ को उपाधि गरिमा ज्ञवालीले जितेकी छन् । ग्रान्ड फिनालीमा १८ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि जितेकी हुन् । प्रतियोगितामा याङ्गछेन लामा ‘फस्ट रनरअप’ र शुभेच्छा निरौला ‘सेकेन्ड रनरअप’ घोषित भए । प्रतियोगितामा अमेरिका र क्यानडामा बसोबास गर्ने नेपाली युवतीहरुले भाग लिएका थिए । ग्रान्ड फिनालीमा पूर्वमिस नेपालहरु मलिना जोशी, […]

'मिस नेपाल नर्थ अमेरिका २०२१' को ताज गरिमा ज्ञवालीलाई

काठमाडौं : 'मिस नेपाल नर्थ अमेरिका २०२१' को उपाधि गरिमा ज्ञवालीले जितेकी छिन्। न्यूयोर्कस्थित टिबेटन कम्युनिटीमा भएको फिनालेमा ज्ञवालीले १८ जना प्रतियोगीलाई पछि पार्दै 'मिस नेपाल नर्थ अमेरिका-२०२१' को ताज लगाएकी हुन्। त्यसैगरि फस्टरनर अप याङ्गछेन लामा र सेकेन्ड रनरअप शुभेच्छा निरौला भएकी थिइन्। प्रतियोगितामा अमेरिकाका विभिन्न राज्य तथा क्यानडामा बस्ने…

मिस नेपाल नर्थ अमेरिका-२०२१ को उपाधि गरिमा ज्ञवालीलाई

न्यूयोर्क । मिस नेपाल नर्थ अमेरिका-२०२१ को उपाधि गरिमा ज्ञवालीले जितेकी छन् । न्यूयोर्कमा आज बिहान भएको ग्रान्ड फिनालीमा १८ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले क्राउन पहिरिएकी हुन् । फस्टरनर अप याङ्गछेन लामा र सेकेन्ड रनरअप शुभेच्छा निरौला घोषित भएका छन् । अमेरिका र क्यानडामा बसोबास गर्ने नेपाली युवतीहरुले प्रतिस्पर्धामा भाग लिएका थिए । ग्रान्ड फिनालीमा […]