‘मिस नेपाल–२०२२’ को उपाधि प्रियंका रानी जोशीलाई

शनिबार ललितपुरको गोदावरीमा सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न भएको मिस नेपालको फिनालेमा मिस नेपाल वर्ल्डको उपाधि प्रियंका रानी जोशीले जितिन् । त्यसैगरि सरिसा श्रेष्ठ मिस नेपाल अर्थ घोषित हुँदा न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भइन्।

सम्बन्धित सामग्री

पारस खड्का र प्रियंका रानी जोशी बने नेपाल टेलिकमको ब्राण्ड एम्बेसडर

नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र मिस नेपाल वर्ल्ड–२०२२ प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा बुधबार नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र क्रिकेट खेलाडी पारस खड्का र प्रियंका रानी जोशीले हस्ताक्षर गरेका छन् ।हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक पौडेलले नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार प्रविधिबाट प्रदान गर्न सकिने सबै दूरसञ्चार सेवाहरु प्रदान गरिरहेको उल्लेख गर्दै ती सेवाहरु नव नियुक्

प्रियंका रानी जोशी यसरी बनिन् मिस नेपाल

काठमाडौं । मिस नेपाल वल्र्ड–२०२२’को उपाधि काठमाडौंकी प्रियंका रानी जोशीले चुमेकी छन् । शनिबार साँझ ललितपुरको गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा भएको अन्तिम प्रतिस्पर्धामा अन्य २३ प्रतिस्पर्धीलाई उछिनेर प्रियंकाले यसपटकको मिस नेपाल वल्र्डको ताज जितेकी हुन् । अब उनले आगामी डिसेम्बरमा हुने मिस वल्र्डमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने भएकी छन् । उपाधि जितेपछि सबैलाई धन्यवाद दिँदै […] The post प्रियंका रानी जोशी यसरी बनिन् मिस नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

को हुन् मिस नेपाल प्रियंका रानी जोशी

काठमाडौं, ४ असार । मिस नेपाल २०२२ कि विजेता प्रियंका रानी जोशी २४ वर्षकी भइन् । उनले ६ वर्ष अघि ऐन भो मोडलिङ प्रतिष्पर्धाको फष्ट रनर अप जितेकी थिइन् । मोडलिङ उनको उद्देश्य थिएन । सन् २०१७ मा मोडलिङ प्रतिष्पर्धामा उपविजेता हुँदा मोडलिङमा करिअर बनाउँछु भनी नसोचेको बताएकी थिइन् । यसलाई मात्र आफ्नो रहर मात्र […]

मिस नेपाल २०२२ को विजेता बनिन् प्रियंका रानी जोशी

काठमाडौंकी प्रियंका रानी जोशी यस वर्षको मिस नेपाल २०२२ घाेषित भएकी छन्।

प्रियंका रानी जोशी मिस नेपाल

काठमाडौं, ४ असार । प्रियंका रानी जोशी यस वर्षको मिस नेपाल वर्ल्ड भएकी छिन् । ललितपुरको गोदावरीमा आयोजित प्रतियोगितामा उनले ताज पहिरिएकी हुन् । पूर्वमिस नेपाल नम्रता श्रेष्ठले जोशीलाई ताज पहिराइन् । २४ प्रतिष्पर्धीमध्ये उनी विजेता भएकी हुन् । मिस नेपाल अर्थको ताज सरिता श्रेष्ठले पहिरेकी छिन् । मिस नेपाल इन्टरनेसनलको ताज न्यान्सी खड्काले पहिरिएकी […]

प्रियंका रानी जोशी बनिन् यस वर्षको मिस नेपाल

काठमाडौं । सन् २०२२ को मिस नेपालको उपाधि प्रियंका रानी जोशीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीमा भएको ग्रान्ड फिनालेमा उनले उपाधि जितेकी हुन् । जोशीलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी हुन् । त्यस्तै, सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल भएका छन् । कोरोनाका कारण अघिल्ला दुई वर्ष […]

२०२२ को मिस नेपाल ताज प्रियंका रानी जोशीलाई

काठमाडौँ । प्रियंका रानी जोशी सन् २०२२ की मिस नेपाल बनेकी छन्। शनिबार काठमाडौँ आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन्। उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइ दिएकी थिइन्।

प्रियंका रानी जोशी बनिन् यस वर्षको मिस नेपाल

काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् ।